Metro Eye Care Lumbini

Call Directions Contact the practice

Metro Eye Care  Lumbini Comprehensive eye service, Contact lens, pediatric eye care, Cataract Surgery and vision therapy Spacious, cozy, silent,
Mask compulsory, well sanitized

संविधान दिवसको सम्पूर्णमा शुभकामना!  #संविधानदिवस      #जयनेपाल  #हाम्रोनेपाल
19/09/2026

संविधान दिवसको सम्पूर्णमा शुभकामना!

#संविधानदिवस #जयनेपाल #हाम्रोनेपाल

विश्वकर्मा पूजाको यस पावन अवसरमा Metro Eye Care Lumbini परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!           ...
17/09/2026

विश्वकर्मा पूजाको यस पावन अवसरमा Metro Eye Care Lumbini परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!

आँखा धमिलो देखिने, दृष्टि कम हुँदै जाने, मोतीबिन्दु वा जटिल रेटिना सम्बन्धी समस्याले सताइरहेको छ? अब उपचारका लागि काठमाड...
15/09/2026

आँखा धमिलो देखिने, दृष्टि कम हुँदै जाने, मोतीबिन्दु वा जटिल रेटिना सम्बन्धी समस्याले सताइरहेको छ? अब उपचारका लागि काठमाडौँ धाइरहनु पर्दैन!
काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पवन महत (MD, FVRS) आगामी असोज ३ गते, शनिबार बुटवल आउँदै हुनुहुन्छ। मेट्रो आई केयरमा उपलब्ध अत्याधुनिक प्रविधिमार्फत सेवा प्राप्त गरी आफ्ना आँखा सम्बन्धी समस्याको उचित समाधान पाउनुहोस्।

हरितालिका तीज को अवसरमा सम्पूर्ण मा Metro Eye Care Lumbini परिवारको तर्फ बाट हार्दिक मंगलमय शुभकामना।
14/09/2026

हरितालिका तीज को अवसरमा सम्पूर्ण मा Metro Eye Care Lumbini परिवारको तर्फ बाट हार्दिक मंगलमय शुभकामना।

Metro Eye Care Lumbini परिवारको तर्फबाट कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।      ...
11/09/2026

Metro Eye Care Lumbini परिवारको तर्फबाट कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।

भगवान श्रीकृष्णको कृपा र आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिसँगै सधैँ स्वस्थ र स्पष्ट दृष्टि रहोस्।Metro Eye...
04/09/2026

भगवान श्रीकृष्णको कृपा र आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिसँगै सधैँ स्वस्थ र स्पष्ट दृष्टि रहोस्।
Metro Eye Care Lumbini
071-531400, 9847418555

सानो समस्या भन्दै ठूलो बेवास्ता नगरौँ,  समयमै आँखाको जाँच गराऔँ, ठूलो रोग र खर्चबाट बचौँ। See Better. Live Better.Metro ...
01/09/2026

सानो समस्या भन्दै ठूलो बेवास्ता नगरौँ, समयमै आँखाको जाँच गराऔँ, ठूलो रोग र खर्चबाट बचौँ। See Better. Live Better.
Metro Eye Care Cente || Sukhanagar, Butwal
071-531400, +977 9847418555

आँखासम्बन्धी जटिल समस्या छ?अब विशेषज्ञसँगै परामर्श गर्ने अवसर। काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पवन महत (MD, FVRS...
23/08/2026

आँखासम्बन्धी जटिल समस्या छ?
अब विशेषज्ञसँगै परामर्श गर्ने अवसर। काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पवन महत (MD, FVRS) अब मेट्रो आई केयर, बुटवलमा।

१० भदौ २०८३, बुधवार || मेट्रो आई केयर, बुटवल
071-531400 | 9847418555

आफ्ना बुवा–आमाको आँखाको स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्,  समयमै आँखाको जाँच गराएर दृष्टि सुरक्षामा एक कदम अगाडि बढ्नुहो...
15/08/2026

आफ्ना बुवा–आमाको आँखाको स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्, समयमै आँखाको जाँच गराएर दृष्टि सुरक्षामा एक कदम अगाडि बढ्नुहोस् ।
Metro Eye Care Lumbini || शुक्खानगर, भाटभटेनी नजिक, बुटवल
071-531400 | 9847418555

13/08/2026

आँखाको समस्या बेवास्ता नगर्नुहोस्।
विशेषज्ञ परामर्शका लागि आजै Metro Eye Care Lumbini मा सम्पर्क गर्नुहोस्।

०७१-५३१४०० | ९८४७४१८५५५
शुक्खानगर , भाटभटेनी नजिक, बुटवल

Comprehensive eye service, Contact lens, pediatric eye care, Cataract Surgery and vision therapy

Address

Sukhanagar, Bhatbhateni Road
Butwal
32900

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+97771531400

Website

Alerts

Be the first to know and let us send you an email when Metro Eye Care Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Metro Eye Care Lumbini:

Shortcuts

Share