भैरव वास्तु तथा पत्थर GemStone Remedy

  • Home
  • Nepal
  • Butwal
  • भैरव वास्तु तथा पत्थर GemStone Remedy

भैरव  वास्तु तथा पत्थर GemStone Remedy हर समस्याको समाधान मात्र एक पत्थरवाट,

रुद्राक्ष महिमा सर्वप्रथम कुनै भाडोमा पानी राख्नुहोस् र त्यस पानी भएको भाडोमा एक रुद्राक्ष राख्नुहोस् ।त्यसपछि रुद्राक्ष...
05/03/2022

रुद्राक्ष महिमा

सर्वप्रथम कुनै भाडोमा पानी राख्नुहोस् र त्यस पानी भएको भाडोमा एक रुद्राक्ष राख्नुहोस् ।
त्यसपछि रुद्राक्ष आफै घडीको दिशामा घुम्न थाल्दछ र यदि हलचल नगरि रुद्राक्ष सिधै डुब्छ भने उक्त रुद्राक्ष नक्कली रहेको बुझ्नुपर्छ । रुद्राक्षको यस बिशेषताले पानीको गुणस्तरता पनि जाच्न मिल्दछ । जब रुद्राक्षलाई पानीमा राखिन्छ यो उत्तरबाट दक्षिण दिशामा घुम्दछ भने उक्त पानी पिउन लायक हुन्छ र यदि पानीले असर गर्नेछ भने यो उत्तरतर्फ अर्थात् घडीको उल्टो दिशा तर्फ घुम्न थाल्छ ।
रुद्राक्षको लौकिक जीवनमा अझै धेरै उपयोगी हुनुको साथै सामान्य मानिसहरुको लागि पनि यो निकै लाभ दायक रहेको छ । नकारात्मक ऊर्जाबाट वच्नको लागि र सधै उन्नतिको बिषयमा पनि रुद्राक्षले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।
ज्योतिष शास्त्र अनुसार अशुभ ग्रह तथा प्रतिकूल ग्रह योगबाट बच्नको लागि शान्ति, दान, कवच धारण, रत्न धारण एवम् रुद्राक्ष धारण गर्नु शुभ मानिन्छ ।
कुन ग्रहमा कस्तो रुद्राक्ष धारण गर्ने त ?
सूर्यको लागि एकमुखे रुद्राक्ष, चन्द्रमाको लागि दुईमुखे रुद्राक्ष, मंगल ग्रहको लागि तीनमुखे एघारमुखे रुद्राक्ष, बुधको चारमुखे रुद्राक्ष धारण, बृहस्पति ग्रहको लागि पाँचमुखे रुद्राक्ष, शुक्र ग्रहको लागि छमुखे रुद्राक्ष, शनि ग्रहको लागि सातमुखे रुद्राक्ष, राहु ग्रहको लागि आठमुखे रुद्राक्ष, केतु ग्रहको लागि नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
अशुभ योगका बेला यस्ता रुद्राक्ष, धारण गर्दा लाभदायक हुन्छ ।
कालसर्प दोषको निवृत्तिको लागी आठ या नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शकट योगको लागी दुई या दशमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
केमद्रुम योगको लागी दुईमुखे रुद्राक्ष सेतो धागोमा बाँधेर सोमबार धारण गर्नुहोस् ।
सूर्य ग्रहण योगको लागि एकमुखे, आठमुखे या नौमुखे रुद्राक्ष रातो धागोमा बाँधेर आइतबार लगाउनुहोस् ।
चन्द्र ग्रहण योगको लागि दुईमुखे, आठमुखे, या नौमुखे रुद्राक्ष सेतो धागोमा बाँधेर लगाउनुहोस् ।
मंगल दोषको लागी एघारमुखे रुद्राक्ष रातो धागोमा बाँधेर मंगलबारका दिन लगाउनुहोस् ।

वर्मावाट मगाइएका ओरिजीनल पत्थरहरुआजै अर्डर गर्नुहोस् र लगाउनुहोस् । ग्रहजन्य समस्यावाट मूक्ति पाउनुहोस् ।
05/03/2022

वर्मावाट मगाइएका ओरिजीनल पत्थरहरु

आजै अर्डर गर्नुहोस् र लगाउनुहोस् ।
ग्रहजन्य समस्यावाट मूक्ति पाउनुहोस् ।

हिमालय साल्ट ल्याम्प (नूनको वत्ति)हिमालवाट पाप्त हुने प्राकृतिक सिदे नुनको टुक्रावाट वनाइएको हुन्छ । यसलाई विद्युत जडान ...
05/03/2022

हिमालय साल्ट ल्याम्प (नूनको वत्ति)

हिमालवाट पाप्त हुने प्राकृतिक सिदे नुनको टुक्रावाट वनाइएको हुन्छ । यसलाई विद्युत जडान गरेर वालिएको हुन्छ । विजुलीवाट चल्ने यो ल्याम्पवाट आउने हल्का उज्यालोले मनलाई आनन्द दिलाउछ ।
यसका फाइदाहरु :
१ सजावटि वस्तुको रुपमा राख्न सकिनेछ जसले घरको सौन्दर्यतामा वृद्धि गर्नेछ ।
२. घरमा चलाईने टिभि, फ्रिज, मोवाइल तथा इलेक्टिक साधनवाट आउने विकीरण हरुलाई यो ल्याम्पले निर्मूलिकरण गर्दछ ।
३ सहरको वसाई तथा धेरै भागदौडले गर्दा प्रकृतिवाट मानिसहरु टाढिएका छन् । झरना, खोला, जंगल तथा प्रकृतिवाट प्राप्त हुने स्वच्छ ताजगि लाई हिमालय साल्ट ल्याम्पले सो सरह नै वातावरण घरमा उपलव्ध गराउदछ ।
४. घरमा हुने व्याक्टेरिया तथा दुषित हावालाई शुद्धिकरण गर्दछ । वास्तुशास्त्र अनुसार घरमा भएको नकारात्मक तत्वहरुलाई हटाइ, सकारात्मकतालाई वृद्धि गर्दछ ।
५. एकाग्रचित्त वढ्नेछ, तनाव तथा डिप्रेसनमा कमि भएर मनमा आनन्द महसुस हुनेछ । निद राम्रो लाग्नेछ ।
६. लगातार प्रयोग गर्नाले घरमा सकारात्मक उर्जाको वृद्धि हुनाले घरमा पढ्ने वालवालिकाको दिमागमा धेरै सकारात्मक सुधार भएको पाइन्छ । कार्यक्षमतामा वृद्धि हुनेछ ।
७. घरमा सकारात्मक उर्जाको वास हुने हुनाले घरमा वस्न मन लाग्नेछ, दैनिक हुने झैझगडा तथा कलहमा कमि हुनेछ भने शान्त घरमा लक्ष्मिको वास हुनेछ ।
आजै अर्डर गर्नुहोस् र घरमा अवश्य यो ल्याम्प लगाउनुहोस् ।

महिला पुरुष दुवै को लागि अत्यन्तै लाभदाई  !!! ORIGINAL पंचधातु डमरु लकेट Well Furnished Stylishआजै Order गर्नुस हामी घरम...
01/03/2022

महिला पुरुष दुवै को लागि अत्यन्तै लाभदाई !!!
ORIGINAL पंचधातु डमरु लकेट Well Furnished Stylish

आजै Order गर्नुस हामी घरमै delivery गर्दिने छौ !
मोटो चेन मोटो Well Furnished पंचधातु डमरु:
👉anytime लगाउदा पनि color नजाने
👉लगाउदा सुनको जस्तै देखिने
👉Best quality भयको ।
डमरु लकेट पन्चधातु मा बनेको एकदमै राम्रो 5 मुखि रुद्राक्ष को साथ मा
यसवाट हुने फाइदाहरु :

मानसिक तनाव, चिन्ता तथा रोकिएका कामहरुमा सहजता गराउनुको साथै
खराव ग्रहलाई सहि ठाउमा ल्याउन मद्दत पुरयाउदछ ।

Address

Butwal
00977

Website

Alerts

Be the first to know and let us send you an email when भैरव वास्तु तथा पत्थर GemStone Remedy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share