KEN Diabetes & Thyroid Center, Butwal

KEN Diabetes & Thyroid Center, Butwal awareness camp can be arranged on request..

उपचार मात्र होइन। गुणस्तरीय उपचारको लागिKEN Diabetes & Thyroid Center, Butwal मधुमेहको उपचारमा केही फरक। बुटवलबासीहरू का...
29/10/2025

उपचार मात्र होइन।
गुणस्तरीय उपचारको लागि
KEN Diabetes & Thyroid Center, Butwal

मधुमेहको उपचारमा केही फरक।
बुटवलबासीहरू काठमाडौँ वा भारत जानु पर्दैन।

दशैं आउँदैछ है!असोज १० गते शुक्रबार र ११गते शनिबार इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।KEN Center, शंकरनगर–...
15/09/2025

दशैं आउँदैछ है!
असोज १० गते शुक्रबार र ११गते शनिबार
इण्डोक्राइनोलोजिष्ट जस्मिन तुलाधर KEN CENTER:मा ।

KEN Center, शंकरनगर–बुटवलमा अवस्थित विशेषज्ञ
केन्द्र हो, जहाँ वरिष्ठ अनुभवी इण्डोक्राइनोलोजिष्टबाट
सही र भरपर्दो उपचार पाउनुहुन्छ। साथै बिरामीहरूको व्यक्तिगत समस्या अनुसार खाना, औषधि र जीवनशैली सम्बन्धी परामर्शको विशेष सुविधा भएको हुँदा उपचारमा ढुक्क हुनुहोला।

✅ तपाईंको मधुमेह नियन्त्रणमा ल्याउने वैज्ञानिक विधि
✅ थाइराइड र हर्मोन सम्बन्धी समस्या समाधान
✅ मिर्गौला, मुटु, आँखाको जटिलताबाट बच्न समयमै रोकथाम
✅ जीवनशैली सुधारका लागि व्यावहारिक परामर्श
✅ नियमित जाँच र विस्तृत परामर्श
✅ बिरामीहरूको रोगबारे विश्लेषण गरी निगरानी गरिने
✅ औषधिको खाने तरिकाको सही व्यवस्थापन
✅ खाना र जीवनशैलीको सही व्यवस्थापन

सम्पर्क: केन सेन्टर । शंकरनगर नगर। 986-0670320
मिति: २०८२ असोज ४ गतेदेखि ९ बजेसम्म

KEN CENTER ( Creating Smiles | Changing Lives)
Tilottama 2. l Shankarnagar
9860670320. l 9860052720 l 071590376
www.kencenter.com.np






Pls share 🙏

Address

Shankarnagar, Tilottama
Butwal

Opening Hours

Monday 07:00 - 12:30
17:00 - 20:00
Tuesday 07:00 - 12:30
17:00 - 20:00
Wednesday 07:00 - 12:30
17:00 - 20:00
Thursday 07:00 - 12:30
17:00 - 20:00
Friday 07:00 - 12:30
17:00 - 20:00
Saturday 07:00 - 12:30
Sunday 07:00 - 13:00
17:00 - 20:00

Telephone

+9779860670320

Alerts

Be the first to know and let us send you an email when KEN Diabetes & Thyroid Center, Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to KEN Diabetes & Thyroid Center, Butwal:

Shortcuts

Share