Om Baniya

Om Baniya Om Baniya, is an Author, a Columnist, a CogMed Coach and a Psychotherapist. The Science Behind Human Behavior.

19/08/2026

सोच बदलौँ, जीवन बदलौँ

18/08/2026

मुटु दुख्छ! कहिले देखि ? तपाईंलाई देखे देखि

15/08/2026

🧠ब्रेन बाइट्स:
-------------------
देशको आवश्यकता गगन थिए, हुन् । तर जनतालाई कालो चस्माले Mesmerized गर्यो ! अब भने बिस्तारै जनताले बुझ्दैछन् । शेरे गैंगलाई मात्र होइन, खरानी गैंग, ओली गैंग, प्रचण्ड गैंग सबैलाई गगनदेखि ठुलो डर छ ! त्यसैले प्रत्यक्ष परोक्षरुपमा यिनीहरू मिलेर गगनलाई घेराबन्दी गरेका छन् !
------------
अब हेर्नु छ, गगनले यो घेराबन्दी तोड्न सक्छन् कि सक्दैनन्? गगनको लागि यो चुनौती मात्र होइन, आफ्नो सक्षमता र दूरदर्शीता देखाउने अवसर पनि हो !
यदि गगनले यो घेराबन्दी तोड्न सफल भए भने यो देश गगनमय हुने निश्चित छ !

Address

Butwal
32903

Alerts

Be the first to know and let us send you an email when Om Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share