Om Baniya

Directions Website

Om Baniya Om Baniya, is an Author, a Columnist, a CogMed Coach and a Psychotherapist. The Science Behind Human Behavior.

21/09/2026

फेरि यो भिडियो याद आयो ! आज कृष्णगोपालले ओलीलाई भनेछन्: तपाईं को हो मलाई रोक्ने ?

21/09/2026

🧠ब्रेन बाइट्स: ..........फेरि त्यो दृश्य याद आयो !
------------------
कृष्णगोपाल श्रेष्ठ: 'मलाई रोक्ने तपाईं को हो?'
-----------
केपी ओली: 'केपी ओली इज केपी ओली! बुटवलको पेले जस्तै हो!'
😆समय समय कि बात है !
------------------
😴शुभ रात्री!!

19/09/2026

अब नेपाली Nepali Congress 2.0 यसरी बन्दैछ !

19/09/2026

ब्रेन बाइट्स:
--------------
😋अब शेरबहादुर देउवा २७ जनाको नेता:
१. प्रकाशमान सिंह, २. विमलेन्द्र निधि ३. शशांक कोइराला, ४. कृष्णप्रसाद सिटौला, ५. प्रकाशशरण महत, ६. नारायण खड्का, ७. मानबहादुर विश्वकर्मा, ८. एनपी साउद, ९. आनन्द ढुंगाना, १०. अम्बिका बस्नेत, ११. शंकर भण्डारी १२. रमेश लेखक, १३. मोहनबहादुर बस्नेत, १४. शिव हुमागाईं १५. किरणराज शर्मा पौडेल, १६. जितजंग बस्नेत, १७. गुरु बराल
१८. कुन्दनराज काफ्ले, १९. मदन अमात्य, २०. आरजु राणा देउवा
२१. गोविन्दबहादुर शाह, २२. नृपबहादुर वड, २३. रंगमति शाही
२४. विद्या तिमल्सिना, २५. सीतादेवी देवकोटा पाण्डे, २६. लक्ष्मी खतिवडा, २७. कल्याणी रिजाल
--------------
😋शेखर कोइराला ३ जनाको नेता:
१. बद्रीप्रसाद पाण्डे
२. सञ्जय गौतम
३. सरिता प्रसाईं
🤯समय र परिस्थिति बुझ्न नसक्ने, उचित समयमा क्षमता देखाउन नसक्नेहरु आफैँ सकिन्छन् !

19/09/2026

🧠ब्रेन बाइट्स: कांग्रेस 2.0 को सुरुवात वार्डबाटै! 🇳🇵
-------------------
🇳🇵आज संविधान दिवस। आजैदेखि नेपाली कांग्रेसको १५औँ महाधिवेशनको यात्रा वार्डबाट सुरु भएको छ।
तर प्रश्न अधिवेशनको मात्र होइन—परिवर्तनको हो।
---------------
नेपाली कांग्रेसलाई 'Congress 2.0' बनाउने हो भने केन्द्रीय नेतृत्व परिवर्तन मात्र पर्याप्त हुँदैन। परिवर्तनको सुरुवात वार्डबाटै हुनुपर्छ।
किनकि बलियो पार्टीको आधार बलियो वार्ड हो।
----------
वार्डमा सक्षम नेतृत्व भयो भने संगठन बलियो हुन्छ, संगठन बलियो भयो भने नीति बलियो हुन्छ, अनि नीति बलियो भयो भने देशले सही दिशा पाउँछ।
-----------
अब नेतृत्व भागबन्डा होइन, क्षमता; पहुँच होइन, योग्यता; भीड होइन, दृष्टिकोणका आधारमा छानिनुपर्छ।
परिवर्तन माथिबाट थोपरिँदैन—तलबाट निर्माण हुन्छ।
------------
आजको वार्ड अधिवेशनले भोलिको कांग्रेस कस्तो हुनेछ भन्ने दिशा तय गरोस्।
---------------
शुभकामना!

14/09/2026

देश भोटेकोशीको पीडामा छ ! बाढीपीडितलाई सहयोग गरौँ

13/09/2026

जित्न चाहनुहुन्छ भने भिडियो हेर्नुहोस्

11/09/2026

सोच बदल्नुहोस्, जिन्दगी बद्लिन थाल्छ !

09/09/2026

रोकिँदै नरोकिनुहोस् । अगाडि बढ्नुहोस्

09/09/2026

🧠ब्रेन बाइट्स:
------------------
तिलोत्तमा नगरपालिकाले Health First लाई ध्यानमा राखेर औषधिमा २५.१% छुट दिने गरी मणिग्राममा सुलभ फार्मेसी संचालन के गरेको थियो, केही औषधि व्यवसायी तथा औषधी व्यवसायसँग सम्बन्धित संस्थाले असहमति जनाउनुका साथै औषधि आपूर्तिमा अवरोध सिर्जना गरेर यस फार्मेसीलाई बन्द गराउन लागिपरेका छन् !
------------
औषधि आपूर्ति नभएपछि अहिले सुलभ फार्मेसीको सेवा प्रभावित भएको छ। टाढा टाढाबाट आएका विरामीले औषधि पाउन सकिरहेका छैनन् !
रित्तै फर्किरहेका छन्!
------------
🫀तिलोत्तमा नगरपालिकाले जनताको स्वास्थ्यप्रति गम्भीर भई जनतालाई राहत दिने यस पवित्र उद्देश्य विरुद्ध यसरी लागि परेका मेडिसिन माफियाहरुले हिन्दी फिल्मका अमरिश पुरीलेझैँ हरकत गरिरहेका छन् !
------------
अब माफियाहरुको यस्तो हर्कतलाई टुलुटुलु हेरेर बस्ने कि आवश्यक परेको खण्डमा सडकमा उत्रिने यसको फैसला तिलोत्तमावासीको हातमा छ !
🤯

Address

Butwal
32903

Alerts

Be the first to know and let us send you an email when Om Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share