29/08/2026
देशको अहिलेको प्रलयकारी बिपदमा हाम्रो सानो सहयोग।भोटेकोशीको बाढीपहिरोबाट राष्ट्रले भोगेको अपूरणीय क्षतीमा जसले जति सकिन्छ तन, मन, धन,बचन, र कर्मले मद्दतको लागि हातेमालो गरौँ , सहयोगको लागि उत्प्रेरणा जगाऔ। स्वेच्छिक सहयोगको बिषय हामी बाँचेकाहरुको निम्ति सधैभरि आत्म सन्तोषको कुरा हो ,यसमा सम्मानको आशा गर्नु हुँदैन। पीडामा रहेका हरुप्रति सहानुभूति दिउं, सकारात्मक भावनाको साथ अघि बढौं।