Dr. Raj Krishna Shrestha - Orthopedic Surgeon

Call Directions Website

Dr. Raj Krishna Shrestha - Orthopedic Surgeon Orthopedic Surgeon @ Osisara Swasthya Paramarsa Clinic

हार्दिक धन्यवाद तथा आभार, Ashok Clinic 🙏रसुवाका बाढीपीडितहरूको स्वास्थ्य सेवा तथा सामग्री राहत अभियानमा रुद्रगणको आयोजना...
01/10/2026

हार्दिक धन्यवाद तथा आभार, Ashok Clinic 🙏

रसुवाका बाढीपीडितहरूको स्वास्थ्य सेवा तथा सामग्री राहत अभियानमा रुद्रगणको आयोजना, Aone KPL Lab तथा बुटवलका चिकित्सकीय स्वयंसेवकहरूको सहकार्यमा अघि बढिरहेको अभियानलाई उदारतापूर्वक औषधि सामग्री सहयोग गर्नुभएकोमा अशोक क्लिनिक, रानीगञ्ज, बुटवल–१७ प्रति हार्दिक आभार।

विपदको बेला गरिएको सहयोग औषधि मात्र होइन—पीडित परिवारका लागि आशा, भरोसा र मानवीय साथ हो।

औषधि/स्वास्थ्य सामग्री सहयोग वा स्वयंसेवाका रूपमा जोडिन इच्छुक हुनुहुन्छ भने रुद्रगण संस्था सँग सम्पर्क गर्नुहोस्।

हातेमालो गरौँ—सेवा गरौँ, जीवन बचाऔँ। 🙏

17/09/2026

आदरणीय प्युठानका हाम्रा प्रिय बिरामी तथा शुभेच्छुकहरू,

तपाईंहरूसँग फेरि भेट्न असोज २ गते प्युठान आउँदैछौँ।
तपाईंहरूको माया र विश्वास नै हाम्रो सेवाको प्रेरणा हो।

25/06/2026
21/05/2026

From deformity to dignity — one hand corrected, one life changed. Osisara Swasthya Paramarsha AliNa TamuSyo

04/05/2026
01/05/2026

Address

Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Dr. Raj Krishna Shrestha - Orthopedic Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category