Edmond City Hospital Butwal

Call Directions Website Contact the practice

Edmond City Hospital Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Edmond City Hospital Butwal, Hospital, Butwal.
(1)

One of the leading multidisciplinary hospitals in Western Nepal, providing expert care through experienced specialist doctors, advanced diagnostics, modern surgery, emergency services, ICU care, orthopaedics, gynecology, pediatrics, and other specialty. लुम्बिनी प्रदेश र यस क्षेत्रका जनतालाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपालका वरिष्ट चिकित्सक, स्वास्थ्यकर्मी र समाजसेवीहरुकाे समूहले स्थापना गरेकाे एक उच्चस्तरीय अस्पताल हाे ।

27/08/2026

घुँडाको बाथमा क्याल्सियम कति उपयोगी हुन्छ?

घुँडाको बाथ अर्थात् ओस्टियोआर्थराइटिस भएका बिरामीलाई क्याल्सियम किन दिइन्छ? के यसले खिइएको कार्टिलेज फेरि बनाउँछ, वा क्याल्सियम दिनुको कारण अर्कै हो?

यस विषयमा एडमण्ड सिटी अस्पतालका कन्सल्टेन्ट हाडजोर्नी विशेषज्ञ डा. ईश्वर घिमिरेले यस भिडियोमा स्पष्ट जानकारी दिनुभएको छ।

भिडियो हेर्नुहोस्, उपयोगी लागेमा सेयर गर्नुहोस्।

🏥 एडमण्ड सिटी अस्पताल प्रा.लि.
📍 बुटवल–१३, जितगढी, रुपन्देही
📞 974-2907753

🦷 बरिष्ठ दन्तरोग विशेषज्ञहरूको साथमा दैनिक OPD सेवादाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको एकै ठाउँमा विशेषज्ञ...
27/08/2026

🦷 बरिष्ठ दन्तरोग विशेषज्ञहरूको साथमा दैनिक OPD सेवा

दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको एकै ठाउँमा विशेषज्ञ समाधान!

एडमण्ड सिटी हस्पिटलमा अनुभवी तथा विशेषज्ञ दन्तरोग चिकित्सकहरूको टोलीबाट दैनिक OPD सेवा उपलब्ध छ। दाँत दुख्ने, बाङ्गोटिङ्गो दाँत, गिजाको समस्या, दाँतको जरा सम्बन्धी समस्या तथा मुख र अनुहार सम्बन्धी जटिल अवस्थाहरूको विशेषज्ञ परामर्श, परीक्षण तथा उपचार गरिन्छ।

हाम्रा विशेषज्ञ दन्त सेवा:
🦷 Oral & Maxillofacial Surgery
(मुख, दाँत, जबडा तथा अनुहार सम्बन्धी शल्यक्रिया, दाँत निकाल्ने, अक्कल दाँतको उपचार आदि)

🦷 Orthodontia
(बाङ्गोटिङ्गो तथा असमान दाँत मिलाउने, ब्रेसेस तथा दाँतको बनावट सुधार)

🦷 Prosthodontia
(नक्कली दाँत, क्राउन, ब्रिज, डेन्चर तथा हराएका दाँतको प्रतिस्थापन)

🦷 Periodontia
(गिजा तथा दाँत वरिपरिका हड्डीको उपचार, गिजाबाट रगत आउने, सुन्निने तथा पाइरियाको उपचार)

🦷 Endodontia
(दाँतको नशा तथा जरासम्बन्धी उपचार, रुट क्यानल उपचार आदि)

स्वस्थ दाँत • सुन्दर मुस्कान • आत्मविश्वासी जीवन 😊

📍 एडमण्ड सिटी हस्पिटल, बुटवल–१३, जितगढी
📞 सम्पर्क: 071-445552 | 9742907753

27/08/2026
25/08/2026

आजको यस भिडियोमार्फत हामी तपाईंहरूलाई Edmond City अस्पतालको भुइँतलामा उपलब्ध सेवा–सुविधाहरूबारे जानकारी गराउँदैछौँ।

बुटवलको जितगढीमा अवस्थित यस अस्पतालमा विशेषज्ञ चिकित्सकीय परामर्श, आकस्मिक उपचार, प्रयोगशाला, एक्स–रे तथा विभिन्न स्वास्थ्य सेवाहरू एउटै छानामुनि उपलब्ध छन्।

पश्चिम नेपालकै उत्कृष्ट सय शय्याको स्वास्थ्य संस्थाका रूपमा गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न प्रतिबद्ध Edmond City अस्पतालमा तपाईंहरूलाई हार्दिक स्वागत छ।

🩺 प्राइभेट डायलाइसिस सेवाअब अझ सुरक्षित, सहज र व्यक्तिगत हेरचाहसहित!मिर्गौला रोगीहरूको आराम, गोपनीयता र विशेष आवश्यकताला...
24/08/2026

🩺 प्राइभेट डायलाइसिस सेवा
अब अझ सुरक्षित, सहज र व्यक्तिगत हेरचाहसहित!

मिर्गौला रोगीहरूको आराम, गोपनीयता र विशेष आवश्यकतालाई प्राथमिकता दिँदै
अत्याधुनिक प्रविधि तथा दक्ष स्वास्थ्यकर्मीको निगरानीमा प्राइभेट डायलाइसिस सेवा उपलब्ध।
✨ आरामदायी तथा व्यवस्थित वातावरण
🩺 व्यक्तिगत बिरामीमैत्री हेरचाह
👩‍⚕️ दक्ष स्वास्थ्यकर्मीको निरन्तर निगरानी
🏥 गुणस्तरीय र विश्वसनीय सेवा

एडमण्ड सिटी हस्पिटल
📍 बुटवल–१३, जितगढी
📞 सम्पर्क: 071445552 | 9742907753
तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी र प्रतिबद्धता।

अब अत्याधुनिक डिजिटल एक्स–रे सेवामा अझ बढी स्पष्टता र विश्वसनीयता!हाडजोर्नी, छाती, नाक, कान, घाँटी लगायत शरीरका आवश्यक व...
24/08/2026

अब अत्याधुनिक डिजिटल एक्स–रे सेवामा अझ बढी स्पष्टता र विश्वसनीयता!
हाडजोर्नी, छाती, नाक, कान, घाँटी लगायत शरीरका आवश्यक विभिन्न भागहरूको डिजिटल एक्स–रे सेवा
अत्याधुनिक प्रविधिबाट छिटो, स्पष्ट र भरपर्दो डिजिटल एक्स–रे सेवा उपलब्ध।
✨ स्पष्ट डिजिटल इमेजिङ
⚡ छिटो तथा प्रभावकारी सेवा
👨‍⚕️ अनुभवी रेडियोग्राफरद्वारा सेवा
🏥 गुणस्तरीय स्वास्थ्य सेवाप्रति हाम्रो प्रतिबद्धता

एडमण्ड सिटी हस्पिटल
बुटवल–१३, जितगढी
📞 071445552 | 9742907753
तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।

🦷 दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा!दाँत दुख्ने, किराले खाने, दाँत सफा गर्ने, फिलिङ, रुट क्यानल, ...
21/08/2026

🦷 दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा!

दाँत दुख्ने, किराले खाने, दाँत सफा गर्ने, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने तथा अन्य सम्पूर्ण दन्त समस्याको विशेषज्ञ परामर्श र उपचार सेवा उपलब्ध।

🏥 एडमण्ड सिटी हस्पिटल
📍 जितगढी, बुटवल
📞 071-445552 | 9742907753

स्वस्थ दाँत, सुन्दर मुस्कान — हाम्रो प्रतिबद्धता! 😁

🦷 Free Dental Screening Program Successfully ConductedA Free Dental and Oral Health Screening Program for students from ...
21/08/2026

🦷 Free Dental Screening Program Successfully Conducted
A Free Dental and Oral Health Screening Program for students from PG to Grade 4 was successfully conducted at Blue Heaven Montessori School, Jitgadhi, Butwal–13, under the organization and technical support of Edmond City Hospital.
The program aimed to identify potential dental and oral health problems among children at an early stage and provide appropriate health advice and recommendations for timely treatment.
Edmond City Hospital remains committed to promoting quality healthcare and conducting community-based health awareness programs through collaboration with educational institutions.
Healthy Children, Healthy Future 🦷✨

Address

Butwal
00977

Alerts

Be the first to know and let us send you an email when Edmond City Hospital Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Edmond City Hospital Butwal:

Shortcuts

Share

Category