24/12/2025
दाँत दुख्यो भने हामी प्रायः भन्छौं-
👉 अहिले सहिन्छ… पछि देखाउँला।
तर साँचो के हो भने-
✔ समयमै जाँच
✔ सही मार्गदर्शन
✔ आधुनिक, पीडारहित उपचार
ले धेरैजसो ठूलो उपचारबाट बच्न सकिन्छ।
Nepal Dental Home – Butwal मा हामी
🔹 पहिले समस्या बुझ्छौं
🔹 स्पष्ट रूपमा बुझाउँछौं
🔹 अनि मात्र आवश्यक उपचार सिफारिस गर्छौं
📍 Butwal वरपर हुनुहुन्छ?
आजै Nepal Dental Home आउनुहोस्।
📍 तिलोत्तमा पथ, बुटवल (पुष्पलाल पार्क नजिक)
📞071-535994 | 9857036833
समयमै हेरचाह गरे - दाँत पनि बच्छ, पैसा पनि। 💙