Siddhartha Polytechnical College

Call Directions Website Contact the practice

Siddhartha Polytechnical College Civil Sub Overseer- 18 Months. Diploma HA, Lab Technician and Radiography, Pharmacy college

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्को गरिमामय पद सदस्य सचिव पदमा नियुक्त हुनुभएको आदरणीय प्रमोद भक्त आचार्य सरल...
01/10/2026

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्को गरिमामय पद सदस्य सचिव पदमा नियुक्त हुनुभएको आदरणीय प्रमोद भक्त आचार्य सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

सबैलाई रक्षा गरुन ।
17/09/2026

सबैलाई रक्षा गरुन ।

प्राचार्य अन्जना म्यामलाई जन्मदिनको शुभकामना
09/09/2026

प्राचार्य अन्जना म्यामलाई जन्मदिनको शुभकामना

08/09/2026
GEN-Z दिवसको शुभकामना
08/09/2026

GEN-Z दिवसको शुभकामना

🇮🇱 Israel Caregiver G2G : PDOT तालिम सुरु।Israel Caregiver G2G मार्फत इजरायल जानका लागि छनोट भएका नेपाली Caregiver हरूको...
26/08/2026

🇮🇱 Israel Caregiver G2G : PDOT तालिम सुरु।
Israel Caregiver G2G मार्फत इजरायल जानका लागि छनोट भएका नेपाली Caregiver हरूको पूर्व प्रस्थान अभिमुखीकरण तालिम (PDOT) अन्तर्गत आजदेखि पहिलो चरणको अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
इजरायल प्रस्थानअघि कामको प्रकृति, अधिकार–जिम्मेवारी, सुरक्षा, संस्कृति तथा त्यहाँको कार्य वातावरणबारे आवश्यक जानकारी गराउने उद्देश्यले PDOT सञ्चालन गरिन्छ। वैदेशिक रोजगार विभागले पनि इजरायल रोजगारीका लागि PDOT सञ्चालनसम्बन्धी सूचना जारी गरेको छ।
तालिममा सहभागी सबै Caregiver साथीहरूलाई सफलताको शुभकामना।
#वैदेशिकरोजगार #इजरायलकेयरगिभर #इजरायलG2G ालिम #नेपालीकामदार # # Siddhartha

22/08/2026

TSLCको विशेष मौका २०८३।०५।१४ गते विहान ७ः०० वजे देखि शुरु हुने परीक्षाका लागि बालाजु इन्जिनियरिङ्ग, बालाजु, KTM परीक्षा केन्द्र

यो समय ऐतिहासिक समय हो भरपुर्ण सदुपयोग गर्नुहोला । १५ दिनमा जिवनका महन्वपुर्ण अध्याय पुरा गर्न सकिन्छ । आफुले पढि रहेको ...
17/08/2026

यो समय ऐतिहासिक समय हो भरपुर्ण सदुपयोग गर्नुहोला । १५ दिनमा जिवनका महन्वपुर्ण अध्याय पुरा गर्न सकिन्छ । आफुले पढि रहेको विषय, ट्रेड पास गर्ने, समयलाई सदुपयोग गर्नुहोला । प्रत्येक दिन, छण महन्वपुर्ण छ । एक दिन वा छण खेर नफाल्नु, टार्गेट लिएर पढ्नु, पढ्ने, घोक्ने, सम्झने र लेखेर Practice गर्नु, राम्रो सगँ नपढ्नु वा समयको सदुपयोग नगर्दा फेल हुने, पढन मन नलाग्ने हुन्छ । यहि समय मेरो लागि महत्वपुर्ण हो भनी, अहिले नपढि कहिले पढ्ने, मैले नगरे अरु कस्ले गर्छ, म परिवारको लागि गर्छु, बाबु आमाको लागि केही गर्छु वा देशको लागि केही गर्छु भनि अठोटका साथ पढ्न लाग्नु । मोबाइल, पार्टी, भोज, बर्थडे, साथी सँगको बसाई मेरो परिक्षा अवधि पछि गरौला भनी टार्गेट लिएर परिक्षामा उत्कृट नतिजा निकाल्नु । कलेजको तर्फवाट उत्कृष्ट नतिजाको अग्रिम शुभकामना ।
पढ्न मन लागेन भने यी शब्दहरु दोहोरायर पढ्नुहोला
सिद्धार्थ पोलिटेक्निकल कलेज र लुम्बिनी बहुप्राविधिक शिक्षालय प्रशासन

04/08/2026

_Caregiver छनोट भएका ८३६ जनाको
मेडिकल र नयाँ कोटा खुल्ने तयारी!
​
इजरायल G2G केयरगिभर कार्यक्रमको पर्खाइमा
रहनुभएका सम्पूर्ण साथीहरूका लागि महत्त्वपूर्ण
र खुसीको खबर प्राप्त भएको छ।

​ १. लटरीमा परेका ८३६ जनाको स्वास्थ्य परीक्षण (Medical)
छिट्टै।लक्की ड्र (Lucky Draw) मार्फत छनोट भएका
८३६ जना उम्मेदवारहरूको मेडिकल परीक्षण छिट्टै
सुरु हुने तयारी भइरहेको छ।
​ -छनोट भएका अस्पतालहरू: स्वास्थ्य परीक्षणका लागि
टेकु अस्पताल, सिभिल अस्पताल र पाटन अस्पताल तय गरिएको छ।
​ -अध्यागमन समन्वय: वैदेशिक रोजगार विभाग (DOFE) ले यी
तोकिएका अस्पतालहरूको विवरण इजरायलस्थित
PIBA मा पठाइसकेको छ।

​ २. बाँकी कोटाका लागि नयाँ आवेदन खुल्दै।
​यसैबीच, बाँकी रहेको कोटाका लागि नयाँ आवेदन
(New Application) पनि केही हप्ताभित्रै खुलाउने तयारी
भइरहेको छ। नयाँ अवसरको खोजीमा हुनुहुने साथीहरूले
कागजात तयारी अवस्थामा राख्नुहोला।
​
​आधिकारिक सूचनाको पर्खाइ: माथि उल्लेखित विवरणहरू
विश्वसनीय स्रोतबाट प्राप्त भएका हुन्। वैदेशिक रोजगार
विभाग (DOFE) बाट आधिकारिक सूचना (Official Notice)
सार्वजनिक हुनेबित्तिकै विस्तृत तालिका सार्वजनिक गरिनेछ।
​सबै उम्मेदवारहरूलाई विभागको आधिकारिक सूचनामा नियमित
ध्यान दिन अनुरोध गरिन्छ।
​👉 इजरायल G2G को पर्खाइमा रहेका र छनोट भएका सम्पूर्ण
साथीहरूसम्म यो खबर पुर्‍याउन पोष्ट सेयर गरौँ।
-Sources:Social media

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Siddhartha Polytechnical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Siddhartha Polytechnical College:

Shortcuts

Share