Gurans Hospital गुराँस हस्पिटल प्रा. लि.

  • Home
  • Nepal
  • Butwal
  • Gurans Hospital गुराँस हस्पिटल प्रा. लि.

Gurans Hospital गुराँस हस्पिटल प्रा. लि. प्रदेश नम्बर ५ मा स्थापित निजी क्षेत्रको पहिलो प्राकृतिक चिकित्सा हस्पिटल । Hospital

12/09/2026

Revive Restore and Rebalance for more information Guranshospital pvt.Ldt.
🗺️ Butwal-12,dhawaha Rupandehi
📞 071-422039,9857072919
✉️ [email protected]
🌐 Guranshospital.com.np
🇳🇵

 #तनावमुक्त_र_स्वस्थ_जीवनको_सुरुवात_अब_गुराँस_हस्पिटलमा_! व्यस्त जीवनशैली र दैनिक धपेडीले गर्दा तनाव बढिरहेको छ ? गुराँस...
08/09/2026

#तनावमुक्त_र_स्वस्थ_जीवनको_सुरुवात_अब_गुराँस_हस्पिटलमा_!
व्यस्त जीवनशैली र दैनिक धपेडीले गर्दा तनाव बढिरहेको छ ? गुराँस हस्पिटल प्रा. लि. ले यहाँहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै Stress Management Camp आयोजना गर्दैछ।
✨ क्याम्पका मुख्य आकर्षणहरू:
🧘‍♂️ योग तथा प्राणायाम: मानसिक शान्ति र तनाव निवारणका लागि
🍃 प्राकृतिक चिकित्सा (Naturopathy Therapies): शरीरलाई डिटक्स र पुनर्जागरित गर्न
🥗 पोषण तथा आहार मार्गदर्शन: स्वस्थ शरीर र मनका लागि सन्तुलित आहार प्लान
🧠 तनाव व्यवस्थापन प्रविधि: खुसी र सन्तुलित जीवन जिउने तरिकाहरू
👨‍⚕️ विशेषज्ञ परामर्श: व्यक्तिगत स्वास्थ्य परामर्श
स्वस्थ मन, स्वस्थ शरीर! आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
📍 स्थान: गुराँस हस्पिटल प्रा. लि., बुटवल-१२, ढवाह, रुपन्देही
📞 सम्पर्क: ०७१-४२२०३९, ९८५७०७२९१९
✉️ इमेल: [email protected]
आवासीय तथा बहिरङ्ग दुवै तवरले सेवा लिन सकिने छ । न्यूनतम ७ दिनको पयाकेज उपलब्ध छ ।

06/09/2026

सम्पूर्ण दीर्घ रोग उपचारको विश्वसनीय गन्तव्य – गुराँस हस्पिटल प्रा. लि.

गुराँस हस्पिटलले प्राकृतिक तथा आधुनिक उपचार विधिको वैज्ञानिक संयोजनमार्फत दीर्घकालीन स्वास्थ्य समस्याहरूको प्रभावकारी समाधान प्रदान गर्दै आएको छ। अनुभवी चिकित्सकहरूको टोलीद्वारा यहाँ आयुर्वेद, पञ्चकर्म, प्राकृतिक चिकित्सा, फिजियोथेरापी, होमियोप्याथी र रिह्याबिलिटेशन सेवाहरू एकै स्थानबाट उपलब्ध छन्।

हाम्रो सेवाबाट लाभान्वित हुने प्रमुख दीर्घ रोगहरू:
• ढाड तथा गर्दनमा नसा च्यापिने
• बाथरोग
• प्यारालाइसिस
• हड्डी खिइने
• ग्यास्ट्रिक र जन्डिस
• पाइल्स, फिशर, फिस्टुला
• मृगी (Epilepsy)
• सोरियासिस
• दम, पिनास
• माइग्रेन
• बाँझोपन
• नपुंसकता
• अन्य धेरै प्रकारका पुराना र जटिल रोगहरू

हाम्रो लक्ष्य:
प्राकृतिक, सुरक्षित र दीर्घकालीन स्वास्थ्य समाधान।

सम्पर्क
गुराँस हस्पिटल प्रा. लि.
बुटवल–१२, ढवाहा, रुपन्देही
फोन: ०७१–४२२०३९
मोबाइल: ९८५७०७२९१९

31/08/2026

Quadriplegic Exercise Table 🦼✋

🧍 Proper posture – For safe and stable exercise
💪 Movement – To improve arm & leg movement
🤝 Coordination – To improve body coordination
🏋️ Muscle strength – To activate and strengthen weak muscles
⚖️ Balance & trunk control – To improve body control
🚶 Daily activities – To support functional movements
❤️ Rehabilitation – To support recovery

02/08/2026

Potli Massage:-
शरीर, मांसपेशी, र हाड जोर्नी दुख्ने समस्या ठीक गर्ने प्राकृतिक उपचार ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनानिजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल...
26/07/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल (APHIN), लुम्बिनी प्रदेश को १२औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बाट गुराँस हस्पिटल प्रा. लि. का अध्यक्ष श्रीमती सरस्वती पन्थी भुसालज्यू कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

यसै अवसरमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी तथा निजी स्वास्थ्य क्षेत्रको हित, अधिकार संरक्षण र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदानमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नवनिर्वाचित कार्यसमिति

* अध्यक्ष: भिम प्रसाद तुलाचन
* उपाध्यक्ष: रविन श्रेष्ठ
* सचिव: प्रकाश राना
* कोषाध्यक्ष: विरु भण्डारी
* सदस्य: सरस्वती पन्थी भुसाल
* सदस्य: डा. दिपेश कुमार गुप्ता
* सदस्य: विदुर बहादुर जी.सी.
* सदस्य: माधव भण्डारी

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

क्यान्टिन सन्चालन सम्बन्धि सुचना ।
14/05/2026

क्यान्टिन सन्चालन सम्बन्धि सुचना ।

आवस्यकता यस हस्पिटलको लागि तपशिल बमोजिमका कर्मचारीको आवस्यकता परेकोले इच्छुक योग्य उम्मेदवारले शिघ्र सम्पर्क गर्नुहुन अन...
17/04/2026

आवस्यकता
यस हस्पिटलको लागि तपशिल बमोजिमका कर्मचारीको आवस्यकता परेकोले इच्छुक योग्य उम्मेदवारले शिघ्र सम्पर्क गर्नुहुन अनुरोध छ .
१ - ल्याब टेक्निसियन १ जना महिला
२- फिजियोथेरापिस्ट BPT-1 / MPT Neuro -1 २ जना
३ - सी एम ए / अ न मि / एच ए २ जना महिला
सेवा सुबिधा आपसी समझदारीमा हुनेछ
सम्पर्क
गुराँस हस्पिटल प्रा. लि.
बुटवल - १२ रुपन्देही
०७ - ४२२०३९ , ९८५७०७२९१९

“स्वस्थ शरीर, शान्त मन र सफल जीवनको कामना सहित नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏”
13/04/2026

“स्वस्थ शरीर, शान्त मन र सफल जीवनको कामना सहित नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏”

25/01/2026

सम्पूर्ण दीर्घ रोग उपचारको विश्वसनीय गन्तव्य – गुराँस हस्पिटल प्रा. लि.

गुराँस हस्पिटलले प्राकृतिक तथा आधुनिक उपचार विधिको वैज्ञानिक संयोजनमार्फत दीर्घकालीन स्वास्थ्य समस्याहरूको प्रभावकारी समाधान प्रदान गर्दै आएको छ। अनुभवी चिकित्सकहरूको टोलीद्वारा यहाँ आयुर्वेद, पञ्चकर्म, प्राकृतिक चिकित्सा, फिजियोथेरापी, होमियोप्याथी र रिह्याबिलिटेशन सेवाहरू एकै स्थानबाट उपलब्ध छन्।

हाम्रो सेवाबाट लाभान्वित हुने प्रमुख दीर्घ रोगहरू:
• ढाड तथा गर्दनमा नसा च्यापिने
• बाथरोग
• प्यारालाइसिस
• हड्डी खिइने
• ग्यास्ट्रिक र जन्डिस
• पाइल्स, फिशर, फिस्टुला
• मृगी (Epilepsy)
• सोरियासिस
• दम, पिनास
• माइग्रेन
• बाँझोपन
• नपुंसकता
• अन्य धेरै प्रकारका पुराना र जटिल रोगहरू

हाम्रो लक्ष्य:
प्राकृतिक, सुरक्षित र दीर्घकालीन स्वास्थ्य समाधान।

सम्पर्क

गुराँस हस्पिटल प्रा. लि.
बुटवल–१२, ढवाहा, रुपन्देही
फोन: ०७१–४२२०३९
मोबाइल: ९८५७०७२९१९

Address

Mahendra Rajmarg
Butwal

Alerts

Be the first to know and let us send you an email when Gurans Hospital गुराँस हस्पिटल प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gurans Hospital गुराँस हस्पिटल प्रा. लि.:

Shortcuts

Share

Category