24/03/2026
“घाँटीमा थाइराइड सुन्निएको छ?
सबै Goitre खतरनाक हुँदैन, तर केही अवस्थामा जाँच आवश्यक हुन्छ।
यदि घाँटीको सुन्निने बढ्दै गएको छ, निल्न गाह्रो भएको छ, वा आवाज परिवर्तन भएको छ भने विशेषज्ञसँग जाँच गराउनुहोस्।
📍 Dr. Saroj Chapagain
ENT, Thyroid & Vertigo Specialist
🏥 Dr. Saroj Chapagain ENT, Thyroid & Vertigo Care Clinic
📞 9802960448”