छाति तथा फोक्सो रोग क्लिनिक , बुटवल

  • Home
  • Nepal
  • Butwal
  • छाति तथा फोक्सो रोग क्लिनिक , बुटवल

छाति तथा फोक्सो रोग क्लिनिक , बुटवल दम ,खोकि, सांस फेर्न गारो हुने,निमोनिया,T.B. को परामर्स / उपचार
PFT बाट फोक्सो को जांच
Vaccination

16/12/2024
24/09/2024

!! निःशुल्क फोक्सो रोग सम्बन्धि जांच !!

बरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ
डा. यमन चन्द्र प्रधान
(MBBS, MD (PULMONOLOGY) NMC NO.: 8923)
बाट निःशुल्क जाँच गराउनु होस्
सेवा हरु
• निःशुल्क जाँच तथा परामर्स
• फोक्सो को SPIROMETRY MACHINE जांच मा ५० % छुट
• प्याथोलोजी / LAB जाँचमा २०% छुट

उपचार हुने समस्या हरु
• दम रोग (Asthma / COPD)
• लामो समय बाट खोकि लाग्ने
• छाति घ्यार घ्यार हुने / दुख्ने
• छिटो छिटो रुघा लाग्ने / नाक बग्ने (एलर्जी)
• COVID Pneumonia को कारणले छातीमा समस्या
• अलि बडी हिंड्दा, काम गर्दा सांस फुल्लिने र सांस फेर्न गारो हुने
• छातीमा पानी जम्मा हुने
• T.B., निमोनिया / अन्य फोक्सो को समस्या
समय
असोज १२ गते शनिवार
बिहान 10:00 – सांझ 3:00 बजे सम्म

नाम दर्ता को लागि 071554203 र 982-8928009 मा सम्पर्क गर्नु होला

Address

Hospital Line, Bhudkichowk
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when छाति तथा फोक्सो रोग क्लिनिक , बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category