13/02/2026
🩺 हड्डी, नसा तथा हात सम्बन्धी विशेषज्ञ चिकित्सक आउने सूचना
👨⚕️ Prof. Dr. Rajeev Dubedi
MBBS (COMS), MS (Teaching Hospital)
Orthopaedics | Brachial Plexus
Hand & Micro Surgeon
📅 डाक्टर आउने मिति: फागुन २, २०८२ (शनिवार)
⏰ समय: बिहान ११ बजेपछि
📍 स्थान: चौराह हस्पिटल
यस्ता लक्षणहरू महसुस गर्नुभएको छ?
✔️ हात, खुट्टा वा जोर्नी दुखाइ
✔️ हात/खुट्टामा कनकनाहट, सुन्निनु वा कमजोरी
✔️ हात चलाउन गाह्रो हुनु, नसाले काम नगर्नु
✔️ Brachial Plexus Injury (हातको नसामा चोट)
✔️ हात, औंला, कुहिनो वा काँधको समस्या
✔️ दुर्घटनापछि नसामा चोट वा पक्षाघात जस्तो लक्षण
✔️ पुरानो हड्डी दुखाइ वा नठिकिने चोट
✔️ माइक्रो सर्जरी आवश्यक पर्ने हात/नसाका समस्या
थप जानकारीको लागि आजै चौराह हस्पिटल प्रा.लि. मा सम्पर्क गर्नुहोस।
🏥 चौराह हस्पिटल प्रा. लि.
📍 बुटवल-११, कालिकानगर
📞 फोन नं .: ०७१–४१५००२, ९८५७०८९०२९
📧 Email: [email protected]