Butwal Lions Eye Hospital

Butwal Lions Eye Hospital Butwal lions eye hospital initially established on coordination of lions clubs sight first grant. The hospital is located at Lions Chowk, Butwal-2.

Butwal Lions Eye Hospital was established on 21st November 1996 as Lions Eye Care Service Center with the help and coordination of Lions Club of Butwal, Lions Clubs International, Nepal Netra Jyoti Sangh, and SEVA foundation. After signing MOU with Lumbini Eye Institute and Research Center, Bhairahawa on 27th September 2010, Lions Eye Care Service Center is then known as Butwal Lions Eye Hospital.

The hospital provides eye care service to near about 400,000 populations inside Butwal Sub-Metropolitan and areas around it. Approximately 130000 OPD & 3000 surgeries operated by hospitals yearly. Hospital is providing the latest eye service technology i.e. PHACOemulsification surgery at low cost, targeting people of Rupandehi District and areas nearby. There are 44 staffs are working in the hospital who are dedicated to their service that is helping the hospital to provide eye care service smoothly & effectively. The hospital remains open every day providing the service during office hours (8:30am-4Pm).

29/04/2026

महिलाहरूका लागि आँखाको स्वास्थ्यका केही सुझावहरू 👀✨

महिलाहरूका आँखाको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ। हार्मोनल परिवर्तन, मेनोपज र गर्भावस्थाले आँखामा विभिन्न समस्याहरू ल्याउन सक्छ। 👩🔬

• हार्मोनल परिवर्तन: यस्तो बेला आँखा सुख्खा हुन सक्छ। आँसुको प्रयोग वा डाक्टरको सल्लाहअनुसार उपचार गराउनुहोस्। 💧
• मेनोपज: मेनोपजको समयमा आँखामा थकाइ र दबाब महसुस हुन सक्छ, त्यसैले आँखालाई पर्याप्त आराम दिनुहोस्। 😴
• मेकअप: मेकअप र स्किनकेयर उत्पादनहरूको प्रयोग गर्दा आँखामा नरम व्यवहार गर्नुहोस्। 👁🗨
• गर्भावस्था: गर्भवती महिलाहरूले नियमित आँखा जाँच गराउनु अति आवश्यक छ। 🤰

आफ्नो आँखाको स्वास्थ्यलाई बेवास्ता नगरौं। बुटवल लायन्स आँखा अस्पतालमा हाम्रो विशेषज्ञ टोली तपाईंको सेवामा छ। 🩺

29/04/2026

बुवाको मुहार सधैँ देख्न पाइयोस्! 😊 बुबालाई कुशे औंसीको शुभकामना!

बुवाको माया र आशिर्वादले हाम्रो जीवन उज्यालो बनाउँछ। बुवाको आँखामा सधैँ खुसी र उज्यालो देख्न पाइयोस्, यही हाम्रो कामना!

आफ्नो बुवाको आँखाको हेरचाह गरौं, किनकि सुरक्षित दृष्टिले मात्र उज्यालो भविष्य देख्न सकिन्छ। 🩺

थप जानकारी तथा परामर्शका लागि:
📍 बुटवल-२, रुपन्देही, नेपाल
📞 ०७१-५३५८४५, ५३२१३५
📧 [email protected]
🌐 www.seva.org

#कुशेऔंसी #बुबाकोमुखहेर्नेदिन #फादर्सडे #आँखाकोस्वास्थ्य

Ecc EYE CARE Center Kanchan
29/04/2026

Ecc EYE CARE Center Kanchan

📢 सूचना 📢 सूचना 📢 सूचना
हामी यहाँहरूलाई जानकारी गराउन चाहन्छौं कि हाम्रो आँखाको जाँच सेवा अब सोमबार देखि शनिवार सम्म उपलब्ध छ ।
🕙 समय : बिहान १०:०० बजेदेखि साँझ ५:०० बजे सम्म
👉 कृपया समयमा आँखाको जाँच गरौं र दृष्टि विहीनबाट बचाऔं ।
“तपाईँको आँखाको स्वास्थ्य हाम्रो प्राथमिकता हो।”

बुटवल लायन्स आँखा अस्पताल, आँखा उपचारक कञ्चन मा हामी तपाईंको आँखाको हरेक चरणको हेरचाह गर्न प्रतिबद्ध छौं। 🩺👨‍⚕👩‍⚕ हाम्रो विशेषज्ञ टोलीले तपाईंको सफल उपचारको साथसाथै शल्यक्रियापछिको हेरचाहका लागि पनि पूर्ण सहयोग गर्नुहुन्छ। 🤗

थप जानकारी वा सल्लाहका लागि, हामीलाई सम्पर्क गर्नुहोस्।
सम्पर्क: 📞 +9779821489510, 982-1543272
इमेल: [email protected]

Wish you a Very Happy Birthday 🎂🎉 sir Have healthy and Happy Year ahead.🎂Celebrate Birthday
24/04/2026

Wish you a Very Happy Birthday 🎂🎉 sir
Have healthy and Happy Year ahead.🎂
Celebrate Birthday

जन्मदिनको हार्दिक शुभकामना ,तपाईंको दूरदर्शी नेतृत्व, समर्पण र मार्गदर्शनले हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरेको छ। ...
24/04/2026

जन्मदिनको हार्दिक शुभकामना ,
तपाईंको दूरदर्शी नेतृत्व, समर्पण र मार्गदर्शनले हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरेको छ। तपाईंको स्वास्थ्य, सुख, समृद्धि तथा सफलताको कामना गर्दछौं।

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🇳🇵नयाँ वर्ष २०८३ को पावन अवसरमा यस बुटवल लायन्स आँखा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🇳🇵
नयाँ वर्ष २०८३ को पावन अवसरमा यस बुटवल लायन्स आँखा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ कर्मचारी, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू, हाम्रा आदरणीय बिरामीहरू, अभिभावकहरू, शुभेच्छुकहरू एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Heartiest congratulations to our respected PDG Lion  Arun Pratap Rana sir on being nominated as LCIF Area Leader for 202...
09/04/2026

Heartiest congratulations to our respected PDG Lion Arun Pratap Rana sir on being nominated as LCIF Area Leader for 2026/2027 of Lions International by International president A P Singh 🎉👏

Lions Club of Butwal Mahesh Shrestha Anand GD

31/03/2026
४८औँ नेपाल नेत्रज्योति दिवसको शुभकामना ,नेपाल नेत्रज्योति ४८औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेत्रज्योति दिवस कार्यक्रम...
27/03/2026

४८औँ नेपाल नेत्रज्योति दिवसको शुभकामना ,
नेपाल नेत्रज्योति ४८औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेत्रज्योति दिवस कार्यक्रम हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने नारा सहित आज यस वडा नं. ९ मा निःशुल्क आँखा परिक्षण कार्यक्रम दिवस मनाइएको छ। आँखा सेवा लाई अझ सबल बनाउनका लागि बुटवल उपमहानगरपालिका संग सम्झौता गरि बुटवल उपमहानगरपालिका भित्रका १९ वटा वडा हरुमा निःशुल्क आँखा परिक्षण गरि मोतिविन्दु फेला परेका विरामीहरुलाई निःशुल्क मोतिविन्दु शल्यक्रिया गर्ने उद्देश्य सहित यो कार्यक्रमको आयोजना गरिएको छ । यस किसिमले अस्पतालले विभिन्न नगरपालिका, गाउँपालिका, वडा कार्यालय हरु संग समन्वय गरि कार्यक्रम सम्पन्न गर्दै आईरहेको यहाँहरु समक्ष अवगत गराउन चाहन्छु । बुटवल उप-महानगरपालिका, रुपन्देही, Butwal Sub-Metropolitan City, Rupandehi Lumbini Eye-Institute SEVA FOUNDATION Seva Canada Sabita Kc Chet Pant Sailesh Kumar Mishra Ranjan Shah Shilu Thapa Bibek Upadhyay Nnjs Lions Club of Butwal Mahesh Shrestha Nepal Netra Jyoti Sangh Indira Joshi Kamal Gautam Anand GD Dilu Limbu Bharat Chand Praful Lal Shrestha Parami Dhakhwa Durga Rana Ram Gopal Yadav Pratima Yadav Binod Ruchal Neupane Manoj Ramita Joshi Rojina Thadarai Menka Shrestha Thanju Dinesh Prasad Shrestha Bikalpa Gautam Suresh Chaudhary

27/03/2026

४८औँ नेपाल नेत्रज्योति दिवसको शुभकामना सन्देश

Address

Lions Chowk-2, Old Butwal
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Butwal Lions Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Butwal Lions Eye Hospital:

Share

Category