Lumbini Hospital & Technical College Pvt. Ltd. Butwal

Lumbini Hospital & Technical College Pvt. Ltd. Butwal A medical institution with a history of more than 25 years of serving the people of Butwal city and around.

We carry the emblem of being the pioneer private medical center in this region.

05/08/2026

यस प्रा लि का कार्यकारी निर्देशक तथा विभिन्न सामाजिक संघ संस्थाका सामाजिक व्यक्तित्व  श्री भिम प्रसाद तुलाचन ज्यु अफिन ल...
26/07/2026

यस प्रा लि का कार्यकारी निर्देशक तथा विभिन्न सामाजिक संघ संस्थाका सामाजिक व्यक्तित्व श्री भिम प्रसाद तुलाचन ज्यु अफिन लुम्बिनी प्रदेशको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा सफल कार्यकाल साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
डा. रमेशमान सिंह
अध्यक्ष
तथा

लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज परिवार
बुटवल -६, रुपन्देही

यस प्रा लि का कार्यकारी निर्देशक श्री भिम प्रसाद तुलाचन ज्यु को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा उहाको सुस्वास्थ्य, दिर...
03/07/2026

यस प्रा लि का कार्यकारी निर्देशक श्री भिम प्रसाद तुलाचन ज्यु को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा उहाको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज परिवार
बुटवल -६,

यस प्रा लि का हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सम्राट पराजुली ज्यु को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा उहाको सुस्व...
10/06/2026

यस प्रा लि का हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सम्राट पराजुली ज्यु को आज पर्न गएको शुभ जन्मदिनको अवसरमा उहाको सुस्वास्थ्य, दिर्घायु तथा उत्तर-उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज परिवार
बुटवल -६, रुपन्देही

08/04/2026
06/04/2026
स हस्पिटलको रेडियोलोजिष्ट डाक्टर तृष्णा श्रेष्ठ ज्युको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तर...
03/04/2026

स हस्पिटलको रेडियोलोजिष्ट डाक्टर तृष्णा श्रेष्ठ ज्युको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा लि परिवार

यस हस्पिटलको ३१ औ स्थापना दिवसको अवसरमा यहि २०८२ चैत्र २२ देखि २७ गते सम्म हाम्रो डेन्टल सेवाहरुमा २५ प्रतिशत छुटको व्यव...
03/04/2026

यस हस्पिटलको ३१ औ स्थापना दिवसको अवसरमा यहि २०८२ चैत्र २२ देखि २७ गते सम्म हाम्रो डेन्टल सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा लि परिवार
बुटवल-६, पुष्पलाल पार्क

Address

Butwal-6, Rupandehi
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Lumbini Hospital & Technical College Pvt. Ltd. Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lumbini Hospital & Technical College Pvt. Ltd. Butwal:

Shortcuts

Share