15/04/2026
मोटोपनले शरीरको जोर्नीहरूमा अत्यधिक दबाब पार्छ, विशेष गरी घुँडा र कम्मरमा।
यसले बिस्तारै कार्टिलेज घिसार्दै Osteoarthritis जस्तो समस्या निम्त्याउन सक्छ।
यसका लक्षणहरूमा घुँडा दुख्ने, सुन्निने, हिँड्दा वा उक्लिँदा असहज हुने जस्ता समस्या देखिन्छन्।
समयमै ध्यान नदिँदा समस्या अझै गम्भीर हुन सक्छ।
Neon Multispeciality Center मा PRP (Platelet-Rich Plasma) उपचारद्वारा जोर्नीको दुखाइ कम गर्न, टिस्यु रिपेयर गर्न र प्राकृतिक रूपमा सुधार ल्याउन मद्दत गरिन्छ।
सर्जरी बिना नै प्रभावकारी समाधानका लागि PRP एक राम्रो विकल्प हुन सक्छ।