Pashupati Chaulagain Memorial Hospital

Pashupati Chaulagain Memorial Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati Chaulagain Memorial Hospital, Hospital, 3/Bhimeshwor Municipality, Dolakha, Charikot.

दोलखाको चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पताल बागमती प्रदेश अस्पतालको रूपमा सञ्चालित छ। करिब १८ रोपनी क्षेत्रफलमा फैलिएको ५० सैयाकाे यस अस्पतालले आफ्ना ४ वटा भवन र ५८ कोठाबाट बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ।
।।सधैंभ बिरामीको सेवामा समर्पित।।।

सूचना सूचना सूचनायहि मिति २०८३ जेठ ९ गते शनिवार यस अस्पतालमा निम्नानुसारका बिषेशज्ञ सेवा सञ्चालन हुने सम्बन्धि सूचना
22/05/2026

सूचना सूचना सूचना
यहि मिति २०८३ जेठ ९ गते शनिवार यस अस्पतालमा निम्नानुसारका बिषेशज्ञ सेवा सञ्चालन हुने सम्बन्धि सूचना

सूचना सूचना सूचनायहि मिति २०८३ बैशाख २६ गते शनिवार यस अस्पतालमा निम्नानुसारका बिषेशज्ञ सेवा सञ्चालन हुने सम्बन्धि सूचना
05/05/2026

सूचना सूचना सूचना
यहि मिति २०८३ बैशाख २६ गते शनिवार यस अस्पतालमा निम्नानुसारका बिषेशज्ञ सेवा सञ्चालन हुने सम्बन्धि सूचना

सूचना सूचना सूचनायहि मिति २०८३ साल बैशाख १२ गते (शनिबार) यस अस्पतालमा निम्न अनुसारकाे विशेषज्ञ सेवा सञ्चालन हुने सम्बन्ध...
24/04/2026

सूचना सूचना सूचना

यहि मिति २०८३ साल बैशाख १२ गते (शनिबार) यस अस्पतालमा निम्न अनुसारकाे विशेषज्ञ सेवा सञ्चालन हुने सम्बन्धित महानुभावहरूमा सूचित गरीन्छ ।

हाम्रो अस्पतालमा यही चैत्र २८ गते शनिबार विशेष विशेषज्ञ स्वास्थ्य सेवाहरू उपलब्ध हुँदैछन्! 🩺🏥 छाला, नाक-कान-घाँटी, हाड ज...
07/04/2026

हाम्रो अस्पतालमा यही चैत्र २८ गते शनिबार विशेष विशेषज्ञ स्वास्थ्य सेवाहरू उपलब्ध हुँदैछन्! 🩺🏥 छाला, नाक-कान-घाँटी, हाड जोर्नी, र स्त्री रोगका विशेषज्ञ डाक्टरहरूबाट जाँच गराउने यो अवसर नगुमाउनुहोला।

थप जानकारी र दर्ताका लागि तलका विवरणहरू हेर्नुहोस्।

⏰ समय: बिहान १० बजे
📅 मिति: २०८२ साल चैत्र २८ गते (शनिबार)
📍 स्थान: पशुपति चौलागाई स्मृति अस्पताल
📞 फोन: ९८५४०४५२८२
📧 ईमेल: [email protected]
💻 वेबसाईट: [https://pcmh.bagamati.gov.np/](https://pcmh.bagamati.gov.np/)

Address

3/Bhimeshwor Municipality, Dolakha
Charikot
45500

Alerts

Be the first to know and let us send you an email when Pashupati Chaulagain Memorial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pashupati Chaulagain Memorial Hospital:

Share

Category