Buddhi Ganesh Polyclinic Pvt.Ltd

Buddhi Ganesh Polyclinic Pvt.Ltd We provide clinical services and facilities

27/05/2021

पि.सि.आर. परिक्षण गर्नु परे सम्झनु होला हामी घरमै आएर नमुना संकलन गर्नेछम।

15/05/2021

सुचना !!!

आउँदो मिति २०७८ जेठ ८ गते, शनिवार बिहान ९:०० बजे यस बुद्धि गणेश पोलिक्लिनिकमा सुगर तथा थाईराईड विशेषज्ञ (डा. मनिषा मिश्र) द्वारा स्वास्थ जाँच सेवा उपलब्ध हुने जानकारी गर्दछौ ।
साथै
भिडियो एक्सरे विशेषज्ञ ।
(डा. सागर गोपाली) २०७८ जेठ ८ गते, बिहान: ९:०० बजे शनिवार।

*प्रसुती तथा स्त्रीरोग विशेषज्ञ ।
(डा. नमिता सिन्दान) २०७८ जेठ १० गते, दिउँसो: १:३० बजे सोमवार।

*जेनरल फिजीसिएन ।
(डा. राजु डंगोल महर्जन) २०७८ जेठ ८ गते, बिहान: ७:०० बजे शनिवार ।

नाम दर्ता तथा थप जानकारीका लागि यो नंबरमा सम्पर्क गर्नुहोला।।
☎️ ४७१०८२० , ४७१०८२२, ९८५१००७१६९
धन्यवाद !!!

[बुद्धि गणेश पोलिक्लिनिक, द.न.पा-६, फर्पिङ, काठमाडौं (ग्रीन हिल स्कुल सगैँ)]

13/04/2021
आज बाट फिजियोथेरापी सेवा सुरु
21/03/2021

आज बाट फिजियोथेरापी सेवा सुरु

Physiotherapy start from today at pharping
21/03/2021

Physiotherapy start from today at pharping

Address

Dakshinkali

Website

Alerts

Be the first to know and let us send you an email when Buddhi Ganesh Polyclinic Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category