राजमार्ग सामुदायिक अस्पताल मलेखु Highway Community Hospital

  • Home
  • Nepal
  • Dhading
  • राजमार्ग सामुदायिक अस्पताल मलेखु Highway Community Hospital

राजमार्ग सामुदायिक अस्पताल मलेखु Highway Community Hospital राजमार्ग सामुदायिक अस्पताल मलेखु Highway Community Hospital
Benighat Rorang-03, Malekhu Dhading.

03/07/2026
सुचना।          सुचना।         सुचना   निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनोट शिविर आदरणीय सम्पूर्ण स्थानीय बासिन्दाहर...
16/06/2026

सुचना। सुचना। सुचना
निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनोट शिविर
आदरणीय सम्पूर्ण स्थानीय बासिन्दाहरूमा जानकारी गराइन्छ कि राजमार्ग सामुदायिक अस्पताल, बेनीघाट रोराङ–३, मलेखु, धादिङ मा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनोट शिविर सञ्चालन हुन गइरहेको छ।
‌👁️ सेवाहरू: ✅ निःशुल्क आँखा परीक्षण
‌✅ मोतियाबिन्दु पहिचान तथा छनोट
‌✅ आँखासम्बन्धी परामर्श
📍 स्थान: राजमार्ग सामुदायिक अस्पताल, मलेखु, धादिङ
📅 मिति: २०८३ असार ६ गते, शनिबार
⏰ समय: बिहान ११:०० बजेदेखि बेलुका ३:०० बजेसम्म
‌📞 सम्पर्क नं.: ९८०१२३९८९८ ९८४४०९८१६०,९८५१०३९९८४

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड,(बेनिघाट रोराङ–३ रिचोकटार मलेखु धादिङ)को आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज ...
12/04/2026

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड,(बेनिघाट रोराङ–३ रिचोकटार मलेखु धादिङ)को आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (का.म.न.पा.स्वयम्भू, काठमाण्डौं) र भरतपूर आँखा अस्पतालको प्राबिधिक सहयोगमा संचालन एकदिवसीय निःशुल्क स्वास्थ्य शिबिर तथा आँखा शिबिर कार्यक्रममा ३४१जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा लिनु भएको छ । उक्त निःशुल्क स्वास्थ्य शिविर संचालनको लागि स्थान एवं प्रयोगशाला परिक्षणमा छुट सुबिधा उपलब्ध गराउने राजमार्ग सामुदायिक अस्पताल मलेखु Highway Community Hospital (मलेखू) र निःशुल्क चश्मा उपलब्ध गराउने नेपाल नेत्र ज्योति संघ त्रिपुरेश्वर काठमाण्डौं र निःशुल्क औषधी व्यवस्थापन गर्ने अपेक्षा मेडिसिन डिष्ट्रिब्यूट तथा हाईबे हेल्थ केयर फर्मा र मनमोहन मेमोरियल फार्मेसी साथै सम्पूर्ण व्यवस्थापनमा सहयोग गर्ने संचालक समिति,लेखा सुपरिवेक्षण समिति, स्वास्थ्य शिविर व्यवस्थापन कार्यदल, विभिन्न उपसमिति, कर्मचारीहरु लगायत सम्पूर्ण सहयोगि मनहरुलाई विशेष धन्यवाद व्यक्त गर्दछु।

📢 सूचना!!! सूचना!!! सूचना!!!      मिति २०८२/१२/२७ गते शुक्रबारजनकल्याण बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा मनमोहन मेम...
06/04/2026

📢 सूचना!!! सूचना!!! सूचना!!!
मिति २०८२/१२/२७ गते शुक्रबार
जनकल्याण बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा मनमोहन मेमोरियल अस्पताल स्वयम्भू काठमाडौं र राजमार्ग सामुदायिक अस्पतालको (बेनिघाट रोराङ ३मलेखु) को प्राविधिक सहयोगमा हुन गहिरहेको
निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएकोले
उक्त दिन उपस्थित भई आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिनुहुन
सम्पूर्णमा जानकारी गराइन्छ।
🩺 उपलब्ध सेवाहरू:
👉 स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
👉 हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा
👉 सामान्य चिकित्सक सेवा (मुटु, रक्तचाप, सुगर, थाइराइड,दम तथा पेट सम्बन्धी)
👉जनरल सर्जरी (हाईड्रोसिल तथा हर्निया )सम्बन्धि विशेषज्ञ सेवा
👉 मानसिक स्वास्थ्य (डिप्रेसन तथा एन्क्जायटी) सम्बन्धी सेवा
👉 नाक, कान, घाँटी सम्बन्धी विशेषज्ञ सेवा
👉 बाल रोग विशेषज्ञ सेवा
👉 भिडियो एक्स-रे सेवा
👉 आँखाको जाँच सेवा
👉निःशुल्क औषधि वितरण सेवा
👉 एक्स-रे सेवा
👉 रगत दिशा पिसाब जाँच सेवा
👉 सुगर परीक्षण निःशुल्क
📍 थप जानकारीका लागि:
स्थान: राजमार्ग सामुदायिक अस्पताल, बेनिघाट रोराङ ३मलेखु, धादिङ
📞 फोन नं:
०१०-४०००७७
९८५१०३९०८४(अस्पताल )
९८४४०९८१६०(अस्पताल )
९८५१२००७५१ (C.E.O.जनकल्याण साकोस)

सुचना ।          सुचना ।।        सुचना।।।        यही मिति २०८२।११।०२ गतेका दिन यस राजमार्ग सामुदायिक अस्पताल मलेखु मा खु...
09/02/2026

सुचना । सुचना ।। सुचना।।।
यही मिति २०८२।११।०२ गतेका दिन यस राजमार्ग सामुदायिक अस्पताल मलेखु मा खुल्ला रत्तदान
कार्यक्रम हुने भयकोले सम्पूर्ण धादिङ बासी जन समुदायहरु उपस्थित भई रक्तदान जीबनदान कार्यक्रम सफल बनाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

आयोजक: नेपाल औषध व्यावसायिक संघ
स्थान :राजमार्ग सामुदायिक अस्पताल
बेनिघाट रोराङ ३ मलेखु
मिति :२०८२-११-०२ बिहान १०बजे

31/10/2025

सुचना! सुचना! सुचना!
यस राजमार्ग सामुदायिक अस्पतालमा २०८२/७/१५ (१० बजे देखि ३ बजे सम्म ) गते शनिबार वरिष्ठ डाक्टर नशा तथा मनोरोग सम्वन्धि सम्पुर्ण उपचार सेवा उपलब्ध दिइने बारे जानकारी गराउदछाै ।
थप जनकारिकाे लागि राजमार्ग अस्पतालमा अथवा तल दिएको नंवरमा सम्पर्क गर्न अनुराेध गर्दछाैं ।
धन्यवाद ,
०१०४०००७७ , ९८४४०९८१६०, ९८५१०३९०८४

सुचना! सुचना!  सुचना!यस राजमार्ग सामुदायिक अस्पतालमा २०८२/५/१४ (१० बजे देखि ३ बजे सम्म ) गते शनिबार वरिष्ठ डाक्टरहरु द्व...
29/08/2025

सुचना! सुचना! सुचना!
यस राजमार्ग सामुदायिक अस्पतालमा २०८२/५/१४ (१० बजे देखि ३ बजे सम्म ) गते शनिबार वरिष्ठ डाक्टरहरु द्वारा सुगर, थाइराईड, छाति तथा पेट राेग, हाडजाेर्नि नशा तथा मनोरोग सम्वन्धि सम्पुर्ण उपचार सेवा उपलब्ध दिइने बारे जानकारी गराउदछाै ।
थप जनकारिकाे लागि राजमार्ग अस्पतालमा अथवा तल दिएको नंवरमा सम्पर्क गर्न अनुराेध गर्दछाैं ।
धन्यवाद ,
०१०४०००७७ , ९८४४०९८१६०, ९८५१०३९०८४

07/08/2025

सुचना!
यस राजमार्ग सामुदाियक अस्पतालमा २०८२/०४/२३ (10 am to 3 PM) गते प्रशुती,स्त्री तथा बझोपन सबन्धि (Dr.Smiriti shrestha
NMC 24402 obstetrics and Gynecology ) महिनावारीमा धेरै पेट दुख्ने,रक्तक्षाव धेरै हुने र महिनावारी अनियमितता हुने तल्लो पेट दुख्ने,सेतो पानी बग्ने यौन स्वास्थ्यका सम्पुर्ण समस्याहरुको उपचार सेवा उपलब्ध दिइने बारे जानकारी गराउदछाै ।
थप जनकारिकाे लागि राजमार्ग अस्पतालमा अथवा तल दिएको नम्बरमा सम्पर्क गर्न अनुराेध गर्दछाैं ।
धन्यवाद ,
०१०४०००७७ , ९८४४०९८१६०, ९८५१०३९०८४

Address

Benighat Rorang-03, Malekhu
Dhading
00977

Website

Alerts

Be the first to know and let us send you an email when राजमार्ग सामुदायिक अस्पताल मलेखु Highway Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category