17/06/2026
बेनीघाट राेराङ गाउँपालिका Benighat Rorang RM काे आयाेजनामा जाेगिमारा स्वास्थ्य चौकी Jogimara Heath Post मा हुन गईरहेकाे निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिई मौकाकाे फाईदा उठाउन हुन अनुराेध गरिन्छ ।
सेवाहरु
-जनरल फिजिसियन सेवा -ई.सि.जि. सेवा
-स्त्रि राेग विशेषज्ञ सेवा - एक्स-रे सेवा
-दन्तराेग सेवा - भिडियाे एक्स-रे सेवा
-आँखा राेग सेवा - आयुर्वेद सेवा
- अन्य परामर्श तथा निःशुल्क अौषधि वितरण
स्थान
जाेगिमारा स्वास्थ्य चौकी
बे राे ९ चौकीटार
मिति २०८३ असार ६ र ७ गते (शनिबार र आईतबार )