Dr. Sumeet Karna

Dr. Sumeet Karna Dr. Sumeet is Consultant Urosurgeon at Maya Metro Hospital, Dhangadi, Nepal.

15/01/2023

Deepest condolences to the families and friends who lost their loved ones in Pokhara plane crash. Stay strong !!

Untreated renal stone disease is one of the most prevalent cause of preventable kidney failure in our part of the world....
09/12/2022

Untreated renal stone disease is one of the most prevalent cause of preventable kidney failure in our part of the world.

73-year female came to us with Urosepsis due to right pyonephrosis, peri-nephric abscess and pyomyositis which was initially managed with PCN. 6 weeks later, she was admitted for Right open nephrectomy which was very challenging. She had post-operative wound infection as anticipated but was managed with regular dressing and finally delayed primary closure.

08/12/2022

Bedwetting or nocturnal enuresis भनेको क हो?

५ वर्ष सम्मका धेरै बच्चाहरुले रति ओछ्यानमा पिसाब फेर्ने गर्छन। ७ वर्षको उमेर सम्म १५% बच्चाहरुले फेर्ने गर्छन।यसलाई bed wetting भनिन्छ। यो बच्चाले पिसाब थैली को नियेंत्रण गर्न नसक्नु को कारण हुन्छ।

७ वर्ष भन्दा ठुलो उमेर सम्म पनि ओछ्यानमै पिसाब फेर्ने बच्चालाई सो को कारण पत्ता लगाई उपचार गराउदा ठिक हुन्छ।

07/12/2022

Narrowing of the the urethra (Urethral stricture disease) is seen in upto 20% of patients (both males and females) presenting with weak urinary stream or LUTS. The leading cause of stricture is infection (Sexually Transmitted Disease) followed by inflammation and trauma.

06/12/2022

पिसाब चुहिने समस्या पुरुष भन्दा महिला हरुमा दोब्बरले बढी देखिन्छ भने उमेर संगै यसको जोखिम पनि बढ्दै जान्छ।

04/12/2022

पिसाबको नालीमा अड्किएको पत्थरी (Ureteric stone) आफै वा औषधीले निस्किने सम्भावना कति हुन्छ?

साधारणतया,
४ मिलिमिटर भन्दा सानो - ७५% देखि ९०% सम्म
५ देखि ९ मिलिमिटर - ६०% सम्म
९ मिलिमिटर भन्दा ठुलो पत्थरी आफै निस्किने सम्भावना धेरै कम हुन्छ

तर यो अवस्थाहरुमा सल्यक्रिया गर्नु पर्छ:
> कुनै जटिलता देखिएमा (औषधीले दुखाई कम नहुने, पिसाबमा रगत अथवा पिप देखिए, ज्वरो आउने)
> मृगौला धेरै सुन्निएको (increasing hydronephrosis) अथवा मृगौला ले कम काम गरेको (Increasing Urea/Creatinine)
> एउटा मात्रै काम गर्ने मृगौला भएका बिरामी (Single functioning kidney) अथवा दुबै मृगौला मा पत्थरी भएको (bilateral ureteric stone)
> अस्पताल बाट निक्कै टाढा घर वा परेमा तुरुन्त स्वास्थ्य सेवा लिन नसकिने अवस्था भएको
> पत्थरी १ महिना सम्म न निस्किएर मृगौला बिग्रिदै जाने जोखिम भएको (Prolonged obstruction)

02/12/2022

पहिलो पटक मिर्गौलाको पत्थरी भएकाहरूलाई त्यसपछिको १० वर्ष भित्र पुनरावृत्तिको जोखिम ५०% रहेको अनुमान गरिएको छ ।

Address

Chattakpur/3
Dhangadhi
10900

Telephone

+9779840050334

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Sumeet Karna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Sumeet Karna:

Shortcuts

Share

Category