Dhangadhi Sanjeevani Hospital

Call Directions Contact the practice

Dhangadhi Sanjeevani Hospital Welcome to Dhangadhi Sanjeevani Hospital Pvt. Ltd. Committed to accessible, affordable & quality healthcare for everyone.

Providing trusted medical services with compassion and care.
✨ “Your Health, Our Mission — Affordable & Quality Care.”

🦚 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🦚भगवान श्रीकृष्णको कृपा, प्रेम, सद्भावना र आशीर्वादले तपाईं तथा तपाईं...
04/09/2026

🦚 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🦚
भगवान श्रीकृष्णको कृपा, प्रेम, सद्भावना र आशीर्वादले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्। 🙏💙

– धनगढी सञ्जीवनी हस्पिटल प्रा.लि.
📍 हसनपुर–५, धनगढी, कैलाली (राष्ट्र बैंक चोक)
📞 091-590328 | 9801753007

22/08/2026

gyne @ dhangadhi sanjeevani hospital

22/08/2026

gyne Dhangadhi Sanjeevani Hospital

18/08/2026

Welcome to Dhangadhi Sanjeevani Hospital Pvt. Ltd.
Committed to accessible, affordable & quality healthcare for everyone.
Providing trusted medical services with compassion and care.
✨ “Your Health, Our Mission — Affordable & Quality Care.”

दैनिक भिडियो एक्स-रे !बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म !धनगढी सन्जीवनी अस्पताल प्रा.लि ।नेपाल राष्ट्र बैंक चोक-५,हसनपुर,धन...
07/08/2026

दैनिक भिडियो एक्स-रे !
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म !
धनगढी सन्जीवनी अस्पताल प्रा.लि ।
नेपाल राष्ट्र बैंक चोक-५,हसनपुर,धनगढी ।
सम्पर्क नम्बर:०९१-५९०३२८/९७६९९३२१०५

बधाई तथा हार्दिक शुभकामना डा. सुमन चौधरी ज्यू!​जिल्ला स्वास्थ्य कार्यालय, कैलालीद्वारा आयोजित एक विशेष समारोहका बीच सम्म...
17/07/2026

बधाई तथा हार्दिक शुभकामना डा. सुमन चौधरी ज्यू!
​जिल्ला स्वास्थ्य कार्यालय, कैलालीद्वारा आयोजित एक विशेष समारोहका बीच सम्मानित हुनुभएकोमा डा. सुमन चौधरी ज्यूलाई धनगढी सञ्जीवनी हस्पिटल परिवारको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
​कैलाली जिल्लामा नसर्ने रोग (NCD) नियन्त्रण, रोकथाम र जनचेतना अभिवृद्धिमा यहाँले पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। स्वास्थ्य क्षेत्रमा यहाँले चाल्नुभएको सकारात्मक यात्रामा हाम्रो हस्पिटल परिवारको पूर्ण साथ, सहयोग र सहकार्य सधैं रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं।
​हाम्रो समुदायलाई स्वस्थ राख्ने यहाँको अभियान निरन्तर अगाडि बढिरहोस्। ​Keep up the great work, Doctor! 💐

बुढेशकालमा किन घुँडा दुख्छ ?​मुख्य कारण: ओस्टियोआर्थ्राइटिस (Osteoarthritis)​बुढेशकालमा घुँडा दुख्नुको मुख्य कारण ओस्टिय...
14/07/2026

बुढेशकालमा किन घुँडा दुख्छ ?

​मुख्य कारण: ओस्टियोआर्थ्राइटिस (Osteoarthritis)
​बुढेशकालमा घुँडा दुख्नुको मुख्य कारण ओस्टियोआर्थ्राइटिस हो । उमेर बढ्दै जाँदा घुँडाको जोर्नीमा हुने प्राकृतिक खिसावटका कारण कार्टिलेज पातलो हुन्छ, हड्डीमा घर्षण बढ्छ र दुखाई, अकडन तथा सुन्निने समस्या देखिन थाल्छ |

​ओस्टियोआर्थ्राइटिसका चरणहरू:
​स्वस्थ घुँडा: कार्टिलेजले हड्डीको सुरक्षा गर्छ ।
​प्रारम्भिक अवस्था: कार्टिलेज पातलो हुन थाल्छ, साना-छोटा क्षति हुन्छन् ।
​मध्यम अवस्था: हड्डी घर्षण थाल्छ, दुखाई र सुन्निने आउँछ ।
​गम्भीर अवस्था: कार्टिलेज लगभग सकिन्छ, हड्डीमा सिधै घर्षण हुन्छ ।
​Stay Healthy, Stay Happy.
​जनचेतनाका लागि शेयर गरौँ, स्वस्थ घुँडा, सक्रिय जीवन जिऊँ ।

🏢 धनगढी संजिवनी हस्पिटल प्रा.ली.

📞 091-590328, 9769932105,9769932102

📌हसनपुर 5, धनगढी कैलाली नेपाल राष्ट्र बैंक चोक

04/07/2026
धनगढी संजीवनी अस्पतालको चौथो वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई तथा अस्पतालका अध्यक्ष श्री दुष्यन्त बस्नेत र युरोसर...
02/07/2026

धनगढी संजीवनी अस्पतालको चौथो वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई तथा अस्पतालका अध्यक्ष श्री दुष्यन्त बस्नेत र युरोसर्जन डा. जोनेश तिवारीलाई जन्मदिनको अनेकौँ मंगलमय शुभकामना !! 🙏🎂

संजीवनी अस्पतालको चौथो वार्षिकोत्सव सम्पन्न
02/07/2026

संजीवनी अस्पतालको चौथो वार्षिकोत्सव सम्पन्न

धनगढी : धनगढीमा सञ्चालित संजीवनी अस्पतालले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । सुपथ मूल्यमा गुण...

Address

Dhangadhi Submetropolitan City
Dhangadhi
10900

Telephone

+9779769932105

Website

Alerts

Be the first to know and let us send you an email when Dhangadhi Sanjeevani Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhangadhi Sanjeevani Hospital:

Shortcuts

Share

Category