Dr Omkar Bist, Orthopedic Surgeon

Dr Omkar Bist, Orthopedic Surgeon MBBS, (BPKIHS Dharan)
MS, Orthopedic Surgery (PGI, Chandigarh)

More than 3.5 years of starting pelvi-acetabular surgery in sudurpaschim province. Full hip range of motion and good fun...
20/05/2025

More than 3.5 years of starting pelvi-acetabular surgery in sudurpaschim province. Full hip range of motion and good functional outcome at 3.5 years follow up. Happy with the result.

30/11/2024

बचपनमा हड्डी भांचिएर बांगो जोडिएको या उमेर बढ्दै जाँदा बांगो हुदै गएको छ भने शल्यक्रिया मार्फत बांगो हातलाई सिधा बनाउन सकिन्छ। यो शल्यक्रियाको सुरूवात सुदूरपश्चिममै पहिलो पटक हाम्रो टिमले गरेको थियो र यस्तो शल्यक्रिया सेवा हाम्रो टिमले नियमित रूपमा गर्दै आएको छ ।

Complex peri-articular trauma surgery.Anatomical Joint reconstruction in an intra-articular communited fracture of dista...
09/11/2024

Complex peri-articular trauma surgery.
Anatomical Joint reconstruction in an intra-articular communited fracture of distal humerus in a big man ( weight 120 kg) with bulky muscles.

Latarjeet Procedure हाम्रो टिमले एक पछि अर्को गर्दै विभिन्न प्रकारका हाडजोर्नी सम्बन्धि जटिल शल्यक्रियाहरु गर्ने क्रममा ...
06/11/2024

Latarjeet Procedure

हाम्रो टिमले एक पछि अर्को गर्दै विभिन्न प्रकारका हाडजोर्नी सम्बन्धि जटिल शल्यक्रियाहरु गर्ने क्रममा अर्को धेरै कम अस्पतालहरूमा मात्रै उपलब्ध हुने शल्यक्रिया (Latarjeet procedure for recurrent shoulder dislocation) सफलतापुर्वक गरेको छ। यस्तो प्रकृतिको समस्या सामान्यतया अरु चोटपटकको दांजोमा एकदमै कम मात्र हुने हुनाले यस्तो समस्याको शल्यक्रिया पनि ठुल्ठुला मेडिकल कलेज तथा सुबिधासम्पन्न अस्पतालहरूमा मात्र हुने गर्छ। यस्ता जटिल शल्यक्रियाहरु पनि सुदूरपश्चिममै गरेर सेवा दिन पाउदा हामी एकदमै खुशी छौँ। हाडजोर्नी सम्बन्धि जुनसुकै समस्याको लागि पनि बिरामीले टाढा धाएर सास्ती भोग्नु नपरोस भन्ने उद्देश्यका साथ हामी लागि परेका छौँ। ९ बर्ष देखि जोर्नी पटक पटक फुत्किने समस्याबाट आजित बनेका बिरामीलाई हाम्रो टिम सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

Happy world anesthesia day to all our dear anesthesiologist colleagues who make every surgeon's job easy and give painfr...
16/10/2024

Happy world anesthesia day to all our dear anesthesiologist colleagues who make every surgeon's job easy and give painfree and comfortable surgery experience to the patient.

Orthopaedic surgeon's dashain...
13/10/2024

Orthopaedic surgeon's dashain...

After a long time got opportunity to meet my respected teacher and great mathematician Prof. Dr. Chudamani Joshi sir.
29/09/2024

After a long time got opportunity to meet my respected teacher and great mathematician Prof. Dr. Chudamani Joshi sir.

24/09/2024

Complex acetabulum fracture surgery with good functional outcome.

Pelvi-acetabular surgery हाडजोर्नी शल्यक्रियामा एकदमै जटिल मानिन्छ र एकदमै कम ठाउँमा मात्र यो सुविधा उपलब्ध हुने गर्दछ। यो शल्यक्रियामा धेरै समय लाग्ने र जोखिमपूर्ण पनि हुने गर्दछ । टुक्रा टुक्रा भएर जोर्नीको हड्डी भांचिएको बिरामी अहिले पलेटी कसेर बस्न सक्ने, टुक्रुक्क भुइँमा बस्न सक्ने तथा बिना सहारा हिडडुल गर्न सक्ने भएको देख्न पाउँदा हामी एकदमै खुसी छौं।

31/07/2024

९२ बर्षको आमा बिरामी, ७१ बर्षको छोरा कुरूवा। आमा भाग्यमानी कि छोरा भाग्यमानी ? ७१ बर्षको उमेरसम्म आमाको माया पाउने र आमाको सेवा गर्ने मौका पाउने सुअवसर सबै छोराहरूको भाग्यमा हुंदैन। र यो बृद्धा अवस्था सम्म यसरी छोराको साथ र सेवाको भाग्य सबै आमाहरूले पाउँदैनन। यो भाग्यमानी आमा छोरा हरूलाई देखेर म निकै खुसी छु र यी बुवाबाट अहिलेको समाजमा सबैलाई असल छोरा बन्ने प्रेरणा मिलोस् । आमाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

छिमेकी राष्ट्र भारतबाट चेकजाँच गर्न धनगढी आइपुगेका सरदारजी र माताजीले अध्ययनको क्रममा ३ बर्षको चण्डीगढ बसाईको याद ताजा ग...
24/07/2024

छिमेकी राष्ट्र भारतबाट चेकजाँच गर्न धनगढी आइपुगेका सरदारजी र माताजीले अध्ययनको क्रममा ३ बर्षको चण्डीगढ बसाईको याद ताजा गरिदिए। धनगढीमा चिकित्सा क्षेत्रमा भएको विकास संगै नेपालबाट भारततर्फ जाने बिरामी धेरै कम भएको मात्र नभई भारतबाट चेकजाँच गर्न नेपाल आउने क्रम पनि बढ्दो छ।

Address

Near Nepal Rastra Bank
Dhangadhi
+977-091-527000, 9865680100

Website

Alerts

Be the first to know and let us send you an email when Dr Omkar Bist, Orthopedic Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Omkar Bist, Orthopedic Surgeon:

Shortcuts

Share

Category