Nisarga Hospital

Nisarga Hospital A fully eqquiped hospital in farwest province of Nepal.

बालबालिकाको स्वास्थ्यमा देखिने साना–ठूला समस्याहरुको समयमै पहिचान र उपचार गरौँ।विशेषज्ञ बालरोग चिकित्सक डा. पुष्प राज अव...
11/08/2026

बालबालिकाको स्वास्थ्यमा देखिने साना–ठूला समस्याहरुको समयमै पहिचान र उपचार गरौँ।

विशेषज्ञ बालरोग चिकित्सक डा. पुष्प राज अवस्थी यहि साउन २८, २९ र ३० गते निसर्ग हस्पिटल धनगढीमा।

#निसर्गहस्पिटल #बालस्वास्थ्य

📣 सूचना ! सूचना !! सूचना !!!📣 सिनियर न्युरोलोजिष्ट डा. जितेन्द्र प्रसाद यादव यहि श्रावण महिनाको  २९ र ३० गते (शुक्रबार,श...
10/08/2026

📣 सूचना ! सूचना !! सूचना !!!📣

सिनियर न्युरोलोजिष्ट डा. जितेन्द्र प्रसाद यादव यहि श्रावण महिनाको २९ र ३० गते (शुक्रबार,शनिवार) निसर्ग हस्पिटल धनगढीमा !

विशेषज्ञ सेवाहरुः
✅प्यारालाईसिस भएका बिरामी
✅हात खुट्टा काप्ने वा झमझम गर्ने
✅मृगी छारे रोगको समस्या भएको बिरामी
✅टाउको दुख्ने समस्या भएका बिरामी
✅Parkinson रोग वा Movement Disorder
✅चक्कर लाग्ने समस्या
✅बिर्सिने समस्या
थप जानकारी तथा परामर्शका लागि ०९१-५२७०००/९८६५६८०१००

08/08/2026

Advanced Treatment for All – World-Class Healthcare Right Here in Sudurpashchim.
सबैका लागि आधुनिक उपचार – सुदूरपश्चिममै विश्वस्तरीय स्वास्थ्य सेवा।

At Nisarga Hospital & Research Center, we believe that life-changing medical care relies on a complete, unified effort. Driven by our dedicated team of doctors, skilled nurses, allied health workers, supportive front office staff, and hospital personnel, we ensure seamless care from the moment you step through our doors. From round-the-clock emergency interventions to specialized surgical and reconstructive services, our compassionate team is here to restore health, hope, and smiles.

What "Advanced Treatment for All" Means at Nisarga:

Rapid Multidisciplinary Trauma Team and rehabilitation : Immediate, coordinated care for complex trauma, head injuries, orthopedics, and emergency surgical interventions, physiotherapy.

Dedicated NICU & PICU Services: Specialized round-the-clock emergency and intensive care for newborns and children, powered by advanced Neonatal and Pediatric Intensive Care Units.

24/7 Emergency & Critical Care: Fully equipped ICUs with continuous monitoring, advanced ventilators, and round-the-clock intensivist coverage.

Comprehensive Specialty & Super Specialty Services: Expert medical and surgical care across Cardiology, Pulmonology, Gastroenterology, ENT, Dermatology, Obstetrics & Gynecology, General Surgery, Endoscopic Spine Surgery, Advanced Radiology (CT Scan, USG, X-Ray), Oral & Maxillofacial Surgery, Dental Specialties, Neurosurgery, Orthopedics, Urology, and Laparoscopic Surgery.

Free Comprehensive Cleft Care: 100% free surgical treatment, speech therapy, and holistic multidisciplinary rehabilitation for children and adults born with cleft lip and palate—transforming lives at zero cost to families.

Quality care, modern technology, and compassionate experts—all under one roof in Dhangadhi.

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा हामी विश्वास गर्छौँ कि प्रभावकारी स्वास्थ्य सेवा सम्पूर्ण टोलीको एकीकृत प्रयासबाट मात्र सम्भव हुन्छ। हाम्रा अनुभवी चिकित्सकहरू, दक्ष नर्सिङ टोली, सम्बद्ध स्वास्थ्यकर्मी (Allied Health Workers), सहयोगी फ्रन्ट अफिस तथा सम्पूर्ण अस्पताल कर्मचारीहरूको साझा प्रतिबद्धताका साथ हामी तपाईंको सेवामा हरपल समर्पित छौँ। २४ सै घण्टा उपलब्ध आपतकालीन सेवादेखि जटिल शल्यक्रिया तथा पुनःस्थापना सेवासम्म, हाम्रो टोली यहाँको सेवामा निरन्तर खटिएको छ।

निसर्गमा "सबैका लागि आधुनिक उपचार" को अर्थ:

बहुविषयगत ट्रमा (Trauma) टोली: गम्भीर चोटपटक, टाउकोको चोट, हाडजोर्नी तथा आपतकालीन शल्यक्रियाका लागि तुरुन्त र समन्वयात्मक उपचार।

NICU तथा PICU सेवा: नवजात शिशु तथा बालबालिकाका लागि अत्याधुनिक Neonatal & Pediatric Intensive Care Unit (NICU/PICU) र विशेषज्ञ बालरोग टोलीद्वारा २४ सै घण्टा सघन उपचार।

२४ सै घण्टा इमर्जेन्सी तथा क्रिटिकल केयर: भेन्टिलेटर र अत्याधुनिक अनुगमन प्रविधिसहितको ICU र दक्ष क्रिटिकल केयर टोली।

विशिष्ट तथा सुपर स्पेसियालिटी सेवाहरू: कार्डियोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, नाक/कान/घाँटी (ENT), छाला तथा यौन रोग (Dermatology), स्त्री तथा प्रसूति रोग (Gynecology & Obstetrics), जनरल शल्यक्रिया (General Surgery), एन्डोस्कोपिक स्पाइन शल्यक्रिया (Endoscopic Spine Surgery), रेडियोलोजी (CT Scan, USG, X-Ray), म्याक्सिलोफिसियल, दन्त विशेषज्ञ सेवा (Dental Specialties), न्युरोसर्जरी, हाडजोर्नी, युरोलोजी, र ल्याप्रोस्कोपिक शल्यक्रिया।

निःशुल्क कटेरो ओठ तथा तालु (Cleft Care) उपचार: ओठ वा तालु काटिएर जन्मिएका बालबालिका तथा वयस्कहरूका लागि १००% निःशुल्क शल्यक्रिया, स्पिच थेरापी र सम्पूर्ण पुनर्स्थापना सेवा।

📍 Nisarga Hospital & Research Center / निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर

Hasanpur, Dhangadhi-5, Kailali / हसनपुर, धनगढी-५, कैलाली

📞 24/7 Emergency Helpline: 9865680100

🌐 Website: nisargahospitalnepal.com

07/08/2026

🍼 विश्व स्तनपान सप्ताह २०८३ | अन्तिम दिन
"आमाको दूध – शिशुको पहिलो खोप, पहिलो पोषण र पहिलो माया।" 💙

विश्व स्तनपान सप्ताहको समापनको अवसरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. का बालरोग विशेषज्ञ चिकित्सक तथा स्टाफ नर्सले दिनुभएको स्तनपानको महत्व, सही अभ्यास तथा यसबाट आमा र शिशुले प्राप्त गर्ने स्वास्थ्य लाभबारे तयार पारिएको भिडियो....

स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ समाज निर्माणका लागि स्तनपानलाई अभियानका रूपमा अघि बढाऔँ र अरूलाई पनि शेयर गरेर सचेतना फैलाऔँ।

#विश्वस्तनपानसप्ताह2083 #स्तनपान

शनिबार OPD सेवा सम्बन्धी जानकारी : मिति २०८३ साल साउन २३ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि (OPD) सेव...
07/08/2026

शनिबार OPD सेवा सम्बन्धी जानकारी :

मिति २०८३ साल साउन २३ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि (OPD) सेवा सञ्चालन हुने जानकारी गराइन्छ।

स्वास्थ्य सेवामा सहज पहुँचका लागि हामी सधैं प्रतिबद्ध छौं।

🌿 Join the Nisarga Hospital Family 🏥We’re expanding our team and inviting dedicated, qualified and passionate healthcare...
05/08/2026

🌿 Join the Nisarga Hospital Family 🏥

We’re expanding our team and inviting dedicated, qualified and passionate healthcare professionals to be part of our mission of delivering quality healthcare services.

📌 Vacancies :

🔹 Medical Officer (MBBS) – 3
🔹 Dental Hygienist – 1

📞 Contact: 091-527000 / 9865680100

Together, let’s make a difference in healthcare. We look forward to welcoming you to Team Nisarga💙💚

स्वास्थ्यमा सम्झौता होइन, सही निदान रोज्नुहोस !विशेषज्ञ माइक्रोबायोलोजी सेवासहित संक्रमणजन्य रोगको भरपर्दो परीक्षण अब Ni...
02/08/2026

स्वास्थ्यमा सम्झौता होइन, सही निदान रोज्नुहोस !
विशेषज्ञ माइक्रोबायोलोजी सेवासहित संक्रमणजन्य रोगको भरपर्दो परीक्षण अब Nisarga Hospital, धनगढीमा !

सही परीक्षण • सही निदान • सही उपचार
Nisarga Hospital – Advanced Healthcare For All💚

📍 हसनपुर, धनगढी - ५, कैलाली
🕘 OPD: आइतबार - शुक्रबार | बिहान ९:०० – बेलुका ५:००
☎️ ०९१–५२७००० | ९८६५६८०१००

शनिबार OPD सेवा सम्बन्धी जानकारी : मिति २०८३ साल साउन १६ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि (OPD) सेव...
31/07/2026

शनिबार OPD सेवा सम्बन्धी जानकारी :

मिति २०८३ साल साउन १६ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि (OPD) सेवा सञ्चालन हुने जानकारी गराइन्छ।

स्वास्थ्य सेवामा सहज पहुँचका लागि हामी सधैं प्रतिबद्ध छौं।

31/07/2026
स्वस्थ जीवन, पोषणयुक्त आहार, खिर खाने दिवसको शुभकामना 🍛आउनुहोस्, आज साउन १५ मा खिरको मिठाससँगै स्वस्थ जीवनशैली अपनाउने स...
31/07/2026

स्वस्थ जीवन, पोषणयुक्त आहार,
खिर खाने दिवसको शुभकामना 🍛

आउनुहोस्, आज साउन १५ मा खिरको मिठाससँगै स्वस्थ जीवनशैली अपनाउने संकल्प गरौँ !
तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता !

🏥 निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.
📍 हसनपुर, धनगढी-५, कैलाली
📞 091-527000/01/02 | 9865680100

Address

Near Nepal Rastra Bank
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nisarga Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nisarga Hospital:

Shortcuts

Share

Category