Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

Nepal Pharmaceutical Association - NPA Sudurpashchim province NPA सबै भन्दा पुरानो सम्पुर्ण फर्मासिस्ट र सहायक फर्मासिस्ट को साझा छाता सङगठन हो । जुन बि.स. २०२८ साल मा स्थापना भएको थियो ।

08/08/2026

दिउँसो डाक्टर, नर्समाथि कुटपिट गरिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि फार्मेसि तोडभोड / आक्रमण (भिडियाे)

सुचना - सुचना - सुचना ।।
07/08/2026

सुचना - सुचना - सुचना ।।

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। नियुक्तिपछि थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्...
07/08/2026

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्।
नियुक्तिपछि थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सरकारले रजिष्ट्रारका लागि आवेदन माग गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।
कार्यपत्र प्रस्तुति तथा अन्तर्वार्ता लगायतका प्रक्रिया पूरा गरेर रजिष्ट्रार थापा नियुक्त भएका हुन्।

डोटि  जिल्ला भरि  ५४ वटा फार्मेशि / मेडिकल हरु  औषधी ब्यबस्था बिभाग (DDA) मा दर्ता रहेका  छन  ।। यो भन्दा अरु मेडिकल हरु...
07/08/2026

डोटि जिल्ला भरि ५४ वटा फार्मेशि / मेडिकल हरु औषधी ब्यबस्था बिभाग (DDA) मा दर्ता रहेका छन ।।

यो भन्दा अरु मेडिकल हरु छन भने नेपाल सरकार को नियम बिपरित दर्ता नगरि सचाँलन भएको बुझिन्छ ।।

बझाँङ जिल्ला भरि  २८ वटा फार्मेशि / मेडिकल हरु  औषधी ब्यबस्था बिभाग (DDA) मा दर्ता रहेका  छन  ।। यो भन्दा अरु मेडिकल हरु...
07/08/2026

बझाँङ जिल्ला भरि २८ वटा फार्मेशि / मेडिकल हरु औषधी ब्यबस्था बिभाग (DDA) मा दर्ता रहेका छन ।।

यो भन्दा अरु मेडिकल हरु छन भने नेपाल सरकार को नियम बिपरित सचाँलन भएको पाईन्छ ।।



अहिले सम्म जम्मा दर्ता मेडिकल हरु  सबै प्रदेश को बिबरण ।। Maha Om Raj Joshi #सचिब
06/08/2026

अहिले सम्म जम्मा दर्ता मेडिकल हरु सबै प्रदेश को बिबरण ।।

Maha Om Raj Joshi
#सचिब

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्...
05/08/2026

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रिया पूरा गरेपछि सरकारले आलमलाई अध्यक्षमा नियुक्त गरेको हो।
शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिइन्। उनले औषधि सेवा, फार्मेसी शिक्षा तथा पेशागत नियमनलाई थप व्यवस्थित गर्दै जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्।
नवनियुक्त अध्यक्ष आलमले परिषद्को कामलाई प्रभावकारी बनाउँदै फार्मेसी क्षेत्रको गुणस्तर सुधार, पेशागत मर्यादा कायम र औषधि सेवाको नियमनलाई प्राथमिकतामा राख्ने बताएका छन्।

औषधि फिर्ता (Recall) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।(२०८३/०४/१२)
28/07/2026

औषधि फिर्ता (Recall) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।(२०८३/०४/१२)

साझा स्वास्थ सेवा को यो चौतर्फि आलोचना ।। नियम सगँत दर्खास्त आह्वान नगरेको र पुरानो कर्मचारि माथि श्रम शोषण र झुटो आरोप ...
27/07/2026

साझा स्वास्थ सेवा को यो चौतर्फि आलोचना ।।

नियम सगँत दर्खास्त आह्वान नगरेको र पुरानो कर्मचारि माथि श्रम शोषण र झुटो आरोप लगाउदै करार म्याद नथप्ने गरेको खुलासा ।।

नेपाल फार्मेसी परिषदको रजिस्ट्रार र अध्यक्ष पदको अन्तरबार्ता सूचना !!
20/07/2026

नेपाल फार्मेसी परिषदको रजिस्ट्रार र अध्यक्ष पदको अन्तरबार्ता सूचना !!

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nepal Pharmaceutical Association - NPA Sudurpashchim province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Pharmaceutical Association - NPA Sudurpashchim province:

Shortcuts

Share