30/09/2026
डा. सुलोचना दाहाल (MBBS, MS)
बाल शल्य चिकित्सक (Pediatric Surgeon)
माया मेट्रो अस्पताल, चटकपुर–०३, धनगढी, कैलाली
सुदूरपश्चिम प्रदेशकै पहिलो वरिष्ठ बाल शल्य चिकित्सक डा. सुलोचना दाहाल (MBBS, MS) द्वारा विशेषज्ञ बाल शल्य चिकित्सा सेवा उपलब्ध छ। विगत साढे ३ वर्षदेखि यस अस्पतालमा कार्यरत डा. दाहालले नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिकाहरुको सम्पूर्ण शल्यक्रिया तथा परामर्श सेवा प्रदान गर्दै आइमाया मेट्रो अस्पताल, धनगढी, कैलालीमा सुदूरपश्चिम प्रदेशकै पहिलो वरिष्ठ बाल शल्य चिकित्सक डा. सुलोचना दाहाल (MBBS, MS) द्वारा विशेषज्ञ बाल शल्य चिकित्सा सेवा उपलब्ध छ। विगत साढे ३ वर्षदेखि यस अस्पतालमा कार्यरत डा. दाहालले नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिकाहरुको सम्पूर्ण शल्यक्रिया तथा परामर्श सेवा प्रदान गर्दै आइ ुभएको छ।
उपलब्ध सेवा तथा उपचारहरू:
*हर्निया, हाइड्रोसिल र अण्डकोष नझरेको (Undescended te**is) समस्याको परामर्श तथा शल्यक्रिया।
*एपेन्डिक्स र आन्द्रा सम्बन्धी विभिन्न समस्याहरूको शल्यक्रिया।
*बालबालिकालाई चोटपटक लाग्दा गरिने शल्यक्रिया तथा उपचार।
*नवजात शिशुहरूमा देखिने मिर्गौला र आन्द्रा सम्बन्धी समस्याहरूको विशेषज्ञ शल्यक्रिया।
ओपीडी (OPD) सेवा समय:
*आइतबार – शुक्रबार: बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म
*शनिबार: बिहान ९:०० बजेदेखि
*दिउँसो १:०० बजेसम्म
*आकस्मिक सेवा (Emergency): जुनसुकै समयमा पनि उपलब्ध।
आफ्ना बालबालिकाको शल्यक्रिया सम्बन्धी कुनै पनि सल्लाह, सुझाव तथा सेवा चाहिएमा हामीलाई अवश्य सम्झनुहोला।
*स्वस्थ जीवनका लागि सही जानकारी र समयमै उपचार—हाम्रो प्राथमिकता।*
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐚𝐭,
☎Landline : 091416140
📱Mobile : 9801743707
📧Email : [email protected]