Padma Hospital

Call Directions

Padma Hospital PADMA HOSPITAL Pvt. Ltd.

हार्दिक बधाई तथा शुभकामना !बैतडी समाज कैलालीद्वारा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका ...
26/07/2026

हार्दिक बधाई तथा शुभकामना !
बैतडी समाज कैलालीद्वारा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका तथा बैतडी घर भई हाल कैलालीमा बसोबास गर्दै आउनुभएका स्वास्थ्यविद् डा. नरबहादुर मौनी ज्यूलाई सल्लाहकार सदस्य पदमा नियुक्त गरिएकोमा पदमा अस्पताल परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

📢  कर्मचारी आवश्यकता!हाम्रो संस्थामा विभिन्न पदका लागि योग्य, दक्ष तथा उत्साही नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ।🔹 ...
16/07/2026

📢 कर्मचारी आवश्यकता!
हाम्रो संस्थामा विभिन्न पदका लागि योग्य, दक्ष तथा उत्साही नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ।
🔹 फिजियोथेरापिस्ट (BPT)--1
🔹 AHW------3
🔹 HA--------3
🔹 ANM------4
🔹 स्टाफ नर्स---3
📅 सूचना प्रकाशित भएको मितिले २०८३~०३~३२
📍 स्थान: गोदावरी–१, अत्तरिया, कैलाली
☎️ थप जानकारीका लागि: ०९१-५५०३५५ | ९८४३३०१७६०
आफ्नो योग्यताअनुसार आजै आवेदन दिनुहोस्!
#नेपालरोजगार

📢 कर्मचारी आवश्यकता (Vacancy Announcement) 📢🏥 पद्मा अस्पताल प्रा.लि., गोदावरी–१, अत्तरिया, कैलाली मा देहाय बमोजिमको पदका...
30/06/2026

📢 कर्मचारी आवश्यकता (Vacancy Announcement) 📢
🏥 पद्मा अस्पताल प्रा.लि., गोदावरी–१, अत्तरिया, कैलाली मा देहाय बमोजिमको पदका लागि योग्य, दक्ष तथा उत्साही नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ।
✅ Physiotherapist – १ जना

📄 आवश्यक कागजात: • शैक्षिक योग्यताको प्रमाणपत्र तथा मार्कसिट
• सम्बन्धित काउन्सिल दर्ता/नवीकरण प्रमाणपत्र
• नेपाली नागरिकताको प्रतिलिपि
• अनुभव प्रमाणपत्र (भएमा)
⭐ अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
🗓️ आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले १० दिनभित्र।
📞 सम्पर्क:
०९१–५५०२५५
९८४३३०१७६०

राष्ट्रिय धान दिवस र दहि खाने दिन को अवसर मा सम्पुर्ण मा शुभकामना !!
29/06/2026

राष्ट्रिय धान दिवस र दहि खाने दिन को अवसर मा सम्पुर्ण मा शुभकामना !!

Happy Birthday Dr.Ganesh Phulara 🎂🎉🥳
07/06/2026

Happy Birthday Dr.Ganesh Phulara 🎂🎉🥳

इलाका प्रहरी कार्यालय अत्तरिया कैलालीमा  इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएका DSP हिरा सिंह महरा  ज्यु लाई बधाई तथा कार्य...
25/05/2026

इलाका प्रहरी कार्यालय अत्तरिया कैलालीमा इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएका DSP हिरा सिंह महरा ज्यु लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना प्रदान !
* पदमा अस्पताल परिवार

Happy International Nurse Day 🎊🎉🎉
12/05/2026

Happy International Nurse Day 🎊🎉🎉

विश्व मजदुर दिवसको शुभकामना।पद्मा अस्पताल प्रा.लि.परिवार
01/05/2026

विश्व मजदुर दिवसको शुभकामना।
पद्मा अस्पताल प्रा.लि.परिवार

शान्ति र अहिंसाका प्रतीक भगवान बुद्धको २५७० औं जन्मजयन्तीको पावन अवसरमा समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको हार्द...
01/05/2026

शान्ति र अहिंसाका प्रतीक भगवान बुद्धको २५७० औं जन्मजयन्तीको पावन अवसरमा समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🪷

​पद्मा हस्पिटल परिवार
तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता

​

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉 नयाँ वर्ष को सम्पूर्ण बिरामी, सेवाग्राही, शुभेच्छुक तथा आम जनसमुदायमास्वास्थ्य, ...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
नयाँ वर्ष को सम्पूर्ण बिरामी, सेवाग्राही, शुभेच्छुक तथा आम जनसमुदायमा
स्वास्थ्य, खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
हामी सधैंझैं तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै,
आगामी दिनहरूमा अझ गुणस्तरीय र सहज सेवा प्रदान गर्ने अठोट लिएका छौं।
नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र उत्तरोत्तर प्रगति ल्याओस्।
🙏 धन्यवाद 🙏
पद्मा अस्पताल प्रा.लि.

Address

Atariya
Dhangadhi
10911

Telephone

091-550355

Website

Alerts

Be the first to know and let us send you an email when Padma Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category