12/05/2025
सबैलाई नमस्कार।
आज मिति २०८२ साल वैशाख २९ गते डेजाेय नेपाल (Day joy nepal) गोदावरी ब्रान्चमा आयुर्वेदिक डाक्टर सुवास सापकोटाद्वारा हुन गइरहेको स्वास्थ्य चेकजाँच कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाउनुहोस्।
1. निःशुल्क चेक जाँच
2. सुगर ,प्रेसर, माइग्रेन, ग्यास्ट्रिक ,पाइल्स ,हाडजोर्नी दुख्ने ,दम खाेकि, निमोनिया, नशा च्यापिएको ,महिनावारी गडबडी ,बाजोपन सेतोपानी बग्ने जस्ता विविध समस्याको निःशुल्क चेकजाँच ।
समय : 11:30 बजेदेखि
सम्पर्क :9840447630
9763813021
स्थान: गोदावरी ६ लालपुर कैलाली
लालपुर चौराबाट २०० मिटर अगाडि उत्तरतर्फ
गौडी जाने बाटोतिर