C.P. Hospital

Call Directions Website Contact the practice

C.P. Hospital Established in the year 2070 at Dhangadhi, Kailali, CP Hospital(CPH) now extends it's services in and around Far-Western province in Nepal.

Our facilities /services include highly qualified specialists along with trained nursing and paramedical staffs.

16/09/2026

मदिराको लत छुटाउन चाहनुहुन्छ?

लामो समयदेखि मदिरा सेवन गर्दै आउनुभएको छ र छोड्न गाह्रो भइरहेको छ?

हात काँप्ने, पसिना आउने, बेचैनी, निद्रा नलाग्ने, मुटु छिटो चल्ने जस्ता समस्या देखिएमा यो Alcohol Withdrawal हुन सक्छ। गम्भीर अवस्थामा Seizure तथा चेतनामा गडबडीसमेत हुन सक्छ।
अब चिन्ता नगर्नुहोस्।

C.P. Hospital मा Alcohol Withdrawal को निदान तथा चिकित्सकीय उपचार उपलब्ध छ।
“तपाईंको मदिराको लत—हामी छुटाउँछौँ।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 [email protected]
📍 Dhangadhi - 3, Boradadi, Kailali
🌐 Website: https://www.cphospital.org.np

हरितालिका तीजको हार्दिक शुभकामना!
13/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!

Don’t let stone pain affect your daily life. At C.P. Hospital, our experienced specialists provide advanced diagnosis an...
11/09/2026

Don’t let stone pain affect your daily life. At C.P. Hospital, our experienced specialists provide advanced diagnosis and effective treatment for kidney stones and gallbladder stones with compassionate care you can trust.

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 [email protected]
📍 Dhangadhi - 3, Boradadi, Kailali
🌐 Website: https://www.cphospital.org.np

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
10/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

Movement is progress, and every step towards better health begins with the right care.On this World Physiotherapy Day, C...
08/09/2026

Movement is progress, and every step towards better health begins with the right care.

On this World Physiotherapy Day, C.P. Hospital celebrates the power of physiotherapy in helping people restore movement, regain strength, and live life with confidence.

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।

C.P. Hospital मा आधुनिक प्रविधियुक्त Ultrasound तथा X-Ray सेवामार्फत छिटो, सुरक्षित र भरपर्दो परीक्षणको सुविधा उपलब्ध छ।...
02/09/2026

C.P. Hospital मा आधुनिक प्रविधियुक्त Ultrasound तथा X-Ray सेवामार्फत छिटो, सुरक्षित र भरपर्दो परीक्षणको सुविधा उपलब्ध छ।

अनुभवी विशेषज्ञद्वारा गुणस्तरीय रिपोर्टसहित विश्वसनीय स्वास्थ्य सेवा पाउन आजै आफ्नो परीक्षण बुक गर्नुहोस्।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 [email protected]
📍 Dhangadhi - 3, Boradadi, Kailali
🌐 Website: https://www.cphospital.org.np

सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धताभोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्‍याएको अपूरणीय जनधनको...
31/08/2026

सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्‍याएको अपूरणीय जनधनको क्षतिप्रति सि.पि. अस्पताल परिवार गहिरो दुःख व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ। यस विपत्तिमा ज्यान गुमाउनु भएका दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।

यस दुःखद घडीमा राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सि.पि. अस्पतालका हरेक कर्मचारी तथा अस्पताल प्रशासनको तर्फबाट रु. ३,३५,३३५ (अक्षरेपी तीन लाख पैंतीस हजार तीन सय पैंतीस रुपैयाँ मात्र) स्वेच्छिक रूपमा राहत कोषमा योगदान गरिएको जानकारी गराउँदछौं।

हामी सबैलाई पनि आफ्नो सामर्थ्यअनुसार सहयोगको हात बढाई पीडित परिवारहरूको जीवनमा आशा र साथ बन्न हार्दिक अनुरोध गर्दछौं।

Ignoring persistent ENT symptoms can lead to bigger health concerns. If you're experiencing ear pain, hearing difficulty...
30/08/2026

Ignoring persistent ENT symptoms can lead to bigger health concerns. If you're experiencing ear pain, hearing difficulty, chronic sinus issues, sore throat, hoarseness, frequent nosebleeds, snoring, sleep apnea, or balance problems, it's time to consult an ENT specialist.

At C.P. Hospital, our experienced ENT team is committed to providing accurate diagnosis and personalized treatment for patients of all ages.

Book your consultation today and take the first step toward better health.

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 [email protected]
📍 Dhangadhi - 3, Boradadi, Kailali
🌐 Website: https://www.cphospital.org.np

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको हार्दिक मंगलमय शुभकामना।
27/08/2026

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको हार्दिक मंगलमय शुभकामना।

Address

Chatakpur Jaya Marg
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when C.P. Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to C.P. Hospital:

Shortcuts

Share

Category