धनगढी नेत्रालय Dhangadhi Netralaya

धनगढी नेत्रालय Dhangadhi Netralaya Comprehensive Eye Care Provider in Far West Nepal.

भोटेकोशी बाढीपीडितका लागि धनगढी नेत्रालय आँखा अस्पतालको रु २ लाख ३१ हजार १५५ सहयोगभोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको ...
01/09/2026

भोटेकोशी बाढीपीडितका लागि धनगढी नेत्रालय आँखा अस्पतालको रु २ लाख ३१ हजार १५५ सहयोग

भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि धनगढी नेत्रालय आँखा अस्पतालले रु २ लाख १ हजार १५५ तथा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको एक दिन बराबरको तलब तथा सुविधाबाट संकलित रु ३० हजार गरी जम्मा रु २ लाख ३१ हजार १५५ सहयोग गरेको छ ।
उक्त सहयोग रकम नेपाल सरकारको "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" अन्तर्गत लक्ष्मी सनराइज बैंकमा रहेको आधिकारिक खातामा जम्मा गरिएको हो ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूको पीडा र कठिनाइमा साथ दिन ऐक्यबद्धता उद्देश्यले गरिएको यस सहयोगले राहत तथा पुनर्स्थापनाका कार्यमा थोरै भए पनि योगदान पुग्ने विश्वास धनगढी नेत्रालय आँखा अस्पतालले लिएको छ ।

खुशीको खबर !!
28/08/2026

खुशीको खबर !!

13/04/2026
14/02/2026

Address

Chatakpur
Dhangarhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 12:30
Sunday 09:00 - 17:00

Telephone

+97791410272

Website

Alerts

Be the first to know and let us send you an email when धनगढी नेत्रालय Dhangadhi Netralaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to धनगढी नेत्रालय Dhangadhi Netralaya:

Shortcuts

Share

Category