Bijayapur Hospital Pvt. Ltd, Dharan Sunsari

Bijayapur Hospital Pvt. Ltd, Dharan Sunsari Hospital services

यस हस्पिटलका Metron श्रीमती मन्जु लम्साल गौतम ज्यूलाई जन्मदिनको लाखौ-लाख शुभकामना सहित हरदम सफलताको कामना गर्दछौ । Happy...
22/06/2026

यस हस्पिटलका Metron श्रीमती मन्जु लम्साल गौतम ज्यूलाई जन्मदिनको लाखौ-लाख शुभकामना सहित हरदम सफलताको कामना गर्दछौ ।
Happy birthday to you

#डा.पंकज खतिवडा (अध्यक्ष)
बिजयपुर हस्पिटल प्रा.लि.धरान, सुनसरी
तथा अस्पताल परिवार

16/06/2026

Full paying तर्फको स्वास्थ्य कार्यक्रम तर्फको पुन भर्नाको लागि आवेदन खुल्ला भएको जानकारी गर्दछौ ।

फारम भर्ने अन्तिम मिति : असार मसान्त (2083/03/32)

📌General Medicine (HA)
📌CMLT (Lab Technology)
माथि उल्लेखित कार्यक्रम तर्फ यस शिक्षालयमा अध्ययन गर्ने गरी आवेदन दिनसक्नुहुनेछ ।

धन्यवाद

(BTI)

भर्ना सम्बन्धि सूचना 2083/02/27  Dharan
11/06/2026

भर्ना सम्बन्धि सूचना
2083/02/27
Dharan

नमस्कार   Medicine (HA)    Pharmacy अध्ययन गर्न चाहानुहुने students हरुले तुरुन्त सम्पर्क राख्नुहुन जानकारी गर्दछौ ।Call...
02/06/2026

नमस्कार
Medicine (HA)

Pharmacy
अध्ययन गर्न चाहानुहुने students हरुले तुरुन्त सम्पर्क राख्नुहुन जानकारी गर्दछौ ।

Call:
9852056404
9852061019

Diploma full fee paying result report-2083/0841) HA 2) Diploma Pharmacy 3) CMLT
31/05/2026

Diploma full fee paying result report-2083/084
1) HA
2) Diploma Pharmacy
3) CMLT

यस बिजयपुर हस्पिटल प्रा.लि.धरान सुनसरीका प्रमुख अस्पताल प्रशासक तथा विजयपुर टेक्निकल इन्स्च्यिूटका प्रमुख प्रशासक श्री इ...
28/05/2026

यस बिजयपुर हस्पिटल प्रा.लि.धरान सुनसरीका प्रमुख अस्पताल प्रशासक तथा विजयपुर टेक्निकल इन्स्च्यिूटका प्रमुख प्रशासक श्री इन्दु नेपाल योन्जन ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा सफल जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

जेष्ठ -१४
May-28

📌डा.पंकज खतिवडा (अध्यक्ष)
✅बिजयपुर हस्पिटल परिवार
✅विजयपुर टेक्निकल परिवार

Healthy Thyroid, Healthy Life.On the occasion of World Thyroid Day, Bijayapur Hospital Pvt. Ltd. encourages everyone to ...
25/05/2026

Healthy Thyroid, Healthy Life.

On the occasion of World Thyroid Day, Bijayapur Hospital Pvt. Ltd. encourages everyone to stay aware about thyroid health and seek timely consultation for early diagnosis and proper treatment.

Take care of your thyroid for a healthier tomorrow.


आइतबार सदैव OPD खुल्ला रहने जानकारी गर्दछौ ।। #अस्पताल प्रशासन
23/05/2026

आइतबार सदैव OPD खुल्ला रहने जानकारी गर्दछौ ।।

#अस्पताल प्रशासन

आफ्नै 100 शैयाको अस्पताल विगत 15 वर्षवाट संचालनमा रहेको शैक्षिक संस्थामा HA, D Pharmacy र CMLT विषयमा भर्ना फारम खुल्ला ...
17/05/2026

आफ्नै 100 शैयाको अस्पताल विगत 15 वर्षवाट संचालनमा रहेको शैक्षिक संस्थामा HA, D Pharmacy र CMLT विषयमा भर्ना फारम खुल्ला भएको जानकारी गर्दछौ ।।
••••••••••••••••••••••••••••••••••••••••••••••

CTEVT बाट मान्यता प्राप्त तथा बिजयपुर हस्पिटल प्रा.लि. द्वारा संचालित बिजयपुर टेक्निकल इन्स्टिच्युट प्रा.लि.(BTI) धरान–1, पृथ्विपथ, सुनसरीमा
शैक्षिक सत्र 2083/084 का लागि भर्ना खुल्ला भएको व्योहरा जानकारी गर्दछौ ।।

📚 उपलब्ध मेडिकल शैक्षिक कार्यक्रमहरू :
✅ सामान्य चिकित्सा (HA) – 3 वर्ष
✅डिप्लोमा फार्मेसी (D. Pharmacy) – 3 वर्ष
✅मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (CMLT) –3 वर्ष

📌फारम भर्ने अन्तिम मिति :2083/02/13 गते सम्म

सम्पर्क न. /Hello
••••••••••••••

📞 फोन:025-579490 (कार्यलय)
📱 मोबाइल: 9852056404 (अध्यक्ष) 9849326089 (निर्देशक) 9852061019 (प्रमुख प्रशासक), 9820700060 (अप्रेसन प्रमुख)

📧 Email: [email protected]

Today, May 17World Hypertension DayThe 2026 theme is:’’Controlling Hypertension Together: Check your blood pressure regu...
17/05/2026

Today, May 17
World Hypertension Day

The 2026 theme is:
’’Controlling Hypertension Together: Check your blood pressure regularly, defeat the silent killer.”

विश्व उच्चरक्तचाप दिवस 2026
🎯मुटु स्वास्थ्य राख्नुहोस नियमित Blood Pressure नाप्नुहोस

Address

Putali Line
Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Bijayapur Hospital Pvt. Ltd, Dharan Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bijayapur Hospital Pvt. Ltd, Dharan Sunsari:

Shortcuts

Share

Category