12/09/2026
🏥 हाम्रो सेवाहरु | Our Services
🩺 CTVS • मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया विभाग
🏢🔰 Dhulikhel Hospital
❤️ मुटु / Heart
• मुटुको शल्यक्रिया (Cardiac Surgery) सम्बन्धी परामर्श
🫁 फोक्सो तथा छाती / Lung & Thoracic
• 🫁 🪡 फोक्सोको शल्यक्रिया
• 🩻 छातीको शल्यक्रिया (Thoracic Surgery)
• 🎗️ फोक्सोको क्यान्सर / Lung Cancer – पहिचान तथा शल्यक्रिया उपचार
🩸 रक्तनली / Vascular
• 🦵 खुट्टाको फुलेको नशा (Varicose Vein)
• 🔁 🆎 डायलाइसिस-एक्सेस सेवा, फिस्टुला (AVF)
• ➰ नेटिभ फिस्टुला सम्भव नभएमा कृत्रिम रक्तनली (Graft) • 🔀 रक्तनलीको बाइपास शल्यक्रिया (Vascular Bypass): नशा वा कृत्रिम Graft प्रयोग गरी रक्तप्रवाह पुनःस्थापना
• 🎈पेरीफेरल बाईपास र एन्डोभास्कुलर सेवा (PAD): Balloon Angioplasty + Stent - सानो चिरफार वा बिना चिरफारको आधुनिक उपचार
• 🧬 जन्मजात रक्तनलीको गुंजालो (AVM)
• ⛑️ चोट लागेको च्यातिएको/चुँडिएको (Vascular Trauma)
•🚨 अचानक हात वा खुट्टा सुन्निएको दुखेको र रातो, निलो भएको (DVT)
• 💻 रक्तनलीको Doppler जाँच
• 💉 Sclerotherapy
• ☢ Venogram
⚕️ अन्य सेवाहरु 🩺
• ⭕ मधुमेहजन्य खुट्टाको समस्या🦶 (Diabetic Foot)
• 🧴 Lymphedema Care
• ⛩ काठमाडौँमा ओ.पि.डि सेवा: महिनामा १ दिन
🧑⚕️ सबै सेवा विशेषज्ञ टोलीद्वारा
📅 OPD समय :
• आइत, मंगल, बिहि
📍 सम्पर्क स्थान:
• OPD भवन, पहिलो तल्ला, कोठा नं ५
🚨 इमर्जेन्सी
• २४ सै घण्टा ( 24 X 7 Emergency Services) 🚑 # १०२
📞 थप जानकारी र आधिकारिक सोधपुछका लागि
• फोन नं (Phone): 011-490497 / ०११-४९०४९७