22/09/2026
मिति २०८३/०६/०४ गते रसुवा अस्पतालमा ३९ वर्षीय पुरुषको दायाँ हातका Angulated 2nd, ३rd र ४th proximal phalanges fracture को ORIF with K-wire शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
प्रो. डा. गोविन्द के.सी.ज्यूको नेतृत्वमा डा. सुनिल कु. दास, स्क्रब नर्स कल्पना कुमारी बुढा, एनेस्थेटिस्ट नरेन्द्र थापा तथा सहयोगी सन्तोषी देवकोटाज्यूको सहभागितामा शल्यक्रिया सम्पन्न भएको हो।
सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा आभार। 🙏