15/07/2026
रेबिज १००% घातक तर १००% रोकथामयोग्य रोग हो।
✔ घाउ तुरुन्तै साबुनपानीले धुनुहोस्।
✔ स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
✔ Interdermal Rabies Vaccine (0, 3, 7) को सम्पूर्ण मात्रा पूरा गर्नुहोस्।
समयमै खोप लगाऔँ, रेबिजबाट बचाऔँ। 💙🐕