13/07/2026
चर्चित पत्रकार प्रवीण टिबरेबालको छोरी सिमरन कुमारी टिबरेवालले कक्षा १२ को परीक्षामा नेपाल टप गर्दै इतिहास रचेकी छन्। काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको छ।
यो ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। तपाईंको उपलब्धिले हजारौं विद्यार्थीलाई नयाँ प्रेरणा दिएको छ।