Deep Jyoti Hospital Pvt Ltd

Call Directions

Deep Jyoti Hospital Pvt Ltd Deep Jyoti Hospital is based in Traffic Chowk, Ghorahi-15, Dang. Hospital is run by highly professional doctors and management team.

We are here for quality service for the patients. Our Medical Team

Dr. Krishna Hari Subedi
MD, Pediatrics

Dr. Gaurav Rawal
MD, Internal Medicine

Dr. Amit Lamgade
MDGP

Dr. Sreejan Adhikari
MS, General Surgery

Dr. Ajay Regmi
MS, Orthopaedics

Dr. Kundan Kishor Ghimire
MD, Anaesthesiology

Dr.Kritanjali Ghimire
MD, Gyne & Obstetrics

Medical Officers
MBBS
Dr. Zamirlu Rahaman

16/08/2026
16/08/2026

बीर हस्पिटल काठमाडौंमा कार्यरत बरिष्ठ युरोसर्जन डाक्टर प्रबोध रेग्मी बाट चेक जाँच तथा अप्रेशन २०८३ भाद्र ६ गते शनिवार हुदैछ !!

Deep Jyoti Hospital is based in Traffic Chowk, Ghorahi-15, Dang. Hospital is run by highly professional doctors and management team. We are here for quality service for the patients.

04/08/2026

Deep Jyoti Hospital is based in Traffic Chowk, Ghorahi-15, Dang. Hospital is run by highly professional doctors and management team. We are here for quality service for the patients.

19/07/2026

बीर हस्पिटल काठमाडौंमा कार्यरत बरिष्ठ युरोसर्जन डाक्टर प्रबोध रेग्मी बाट चेक जाँच तथा अप्रेशन २०८३ साउन ९ गते शनिबार हुदैछ !!

कर्मचारी आवश्यकता !
22/06/2026

कर्मचारी आवश्यकता !

21/06/2026

बीर हस्पिटल काठमाडौंमा कार्यरत बरिष्ठ युरोसर्जन डाक्टर प्रबोध रेग्मी बाट चेक जाँच तथा अप्रेशन २०८३ असार १३ गते शनिबार हुदैछ !!

24/05/2026

बीर हस्पिटल काठमाडौंमा कार्यरत बरिष्ठ युरोसर्जन डाक्टर प्रबोध रेग्मी बाट चेक जाँच तथा अप्रेशन २०८३ जेठ १६ गते शनिबार हुदैछ !!

15/05/2026

प्रत्येक दिन डाक्टर अजय रेग्मी हाड, जोर्नी तथा नशा रोग विशषज्ञ द्वारा चेक जाँच तथा अप्रेसन भइरहेको छ।
हाम्रो अन्य: विशेषज्ञ सेवाहरु:
• बरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णहरी सुवेदी द्वारा बच्चाहरुको चेकजाँच तथा भर्ना सेवा ।
• प्रसुती तथा स्त्री रोग विशेष डा. कृताञ्जली घिमिरेद्वारा दैनिकरुपमा पेट दुख्ने, ढाड दुख्ने, सुरक्षित गर्भपतन, पाठेघर तथा डिम्बासयमा मासु पलाएको, पाठेघरको क्यान्सर,
महिनावारी गडबडी आदि समस्याको चेक जाँच तथा अप्रेसन सेवा ।
• वरिष्ठ सर्जन डा. सिर्जन अधिकारीद्वारा दुरविन विधिबाट पत्थरी, पिसाब थैली, पिसाब नली, पित्तथैली, पत्थरी, अपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पायल्स इत्यादीको अप्रेसन सेवा ।
• वरिष्ठ फिजिसियन डा. गौरव रावलद्वारा मधुमेह तथा थाइराइट, पेट, छाती, मुटु, उच्च रक्तचाप, इत्यादिको चेकजाँच तथा उपचार ।
• वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अजय रेग्मीद्वारा हात खुट्टा भाँचिएको, प्लाष्टर गर्नुपर्ने, शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुठी सिल्किने, वाथ, युरिक एसिड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याहरु भएका विरामीहरुको चेकजाँच तथा अप्रेसन सेवा ।
• बरिष्ठ रेडियोलोजिष्टद्वारा भिडियो एक्सरे (USG) पेट, घाँटी, स्तन, अण्डकोष, गर्भमा रहेको बच्चाको विस्तृत जाँच, USG Doppler, I.V.U. र USG सँग सम्बन्धित अन्य सम्पूर्ण जाँच ।
• चौबिसै घण्टा एम.वि.वि.एस. डाक्टरहरुसहितको इमर्जेन्सी सेवा ।
• डिलक्स क्याविनसहितको भर्ना सेवा ।
• फिजियोथेरापी सेवा ।
• चौविसै घण्टा अत्याधुनिक ल्याव तथा फार्मेसी सेवा ।
• चौविसै घण्टा AC सहितको एम्बुलेन्स सेवा ।

Address

Traffic Chowk
Ghorahi
22400

Telephone

+97782561299

Website

Alerts

Be the first to know and let us send you an email when Deep Jyoti Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category