Dr Pediatrics डा नवीन पोख्रेल

Dr Pediatrics डा नवीन पोख्रेल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Pediatrics डा नवीन पोख्रेल, Paediatrician, Ghorahi.

Page by
डा. नवीन पोख्रेल ,बालरोग बिषेशज्ञ,दाङ, बच्चाको रोगसंग संबंधित सबै परामर्श तथा उपचार सेवा
(Madhepaschim Polyclinic र Miteri hospital
बिहान 8:30 बजे देखि साझ 5:30 सम्म)

Like and Follow us for information regarding babies, children and adolescents.

15/06/2026

हाल बालबालिकामा पेट दुख्ने समस्या एकदम देखि राखेको छ। यो हुने धेरैजसो सामान्य कारणहरु :
Common causes of abdominal pain in children:

१) पखाला र
Gastroenteritis (पेटमा संक्रमण )

-Diarrhoea is common these days because of poor hygiene , unhealthy food.

पेट दुख्ने , vomit आउने र पखाला लाग्ने समस्या हालको समयमा एकदम देखिरहेका छन।

२) पिसाबमा संक्रमण (UTI)
३) APD (मानिसले भन्ने शब्दमा " ग्यास्ट्रिक" )
४) food poisoning (खाना विषाक्तता
५) Hepatitis ( कलेजोमा संक्रमण / कलेजो सुन्नेको , जन्डिस)
६) Constipation ( कब्जियत)
७) Functional pain
८) Mesenteric Lymphadenitis ( आन्द्रामा लिम्फ नोड सुन्नेको )
९) घाँटीको संक्रमणले (Pharyngitis) पनि पेट दुख्न सक्छ
१०) Appendicitis ( एपेन्डिसाइटिस)

15/06/2026

मेरो बच्चालाई कति समय मोबाईल /टिभी (screen time) देखाउने ?

-2 बर्ष मुनिका बालबालिकालाई आफन्तसँग कहिलेकाहीँ भिडियो कल गर्ने अपवाद बाहेक कुनै पनि प्रकारको स्क्रिनको सम्पर्कमा आउनु हुँदैन।
- 2 र 5 वर्ष बीचका बच्चाहरूको लागि स्क्रिन समय 1 घण्टा भन्दा बढी हुनु हुँदैन; कम, राम्रो।
- ठूला बच्चाहरू र किशोरहरूका लागि, समग्र विकासको लागि आवश्यक अन्य गतिविधिहरूसँग स्क्रिन समयलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण छ।
Source : IAP guideline

15/06/2026

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

08/06/2026
05/06/2026

Dr NAVEEN POKHREL;डा. नवीन पोख्रेल बालबिषेशज्ञ ( Md pediatrics BPKIHS , Dharan) अब देखि  नयाँ  ब्यवस्थापनका साथ -दैनिक र...
05/06/2026

Dr NAVEEN POKHREL;
डा. नवीन पोख्रेल बालबिषेशज्ञ ( Md pediatrics BPKIHS , Dharan) अब देखि नयाँ ब्यवस्थापनका साथ -

दैनिक रुपमा दिन भरिनै

"बिहान 8:30 देखि साझ 5:30 बजे सम्म"

बालबालिकाको उपचार तथा भर्ना सेवा यस Madhyapaschim Policlinic Pvt.Ltd Hospital Road Dang मध्यपाश्चिम पोलिक्लिनिक होस्पिटल रोड घोराही दाङ बाट दिदै आउनुभएको कुरा जानकारी गराउन चाहन्छौं ।

"आफ्नो बालबालिकाको उपचार गर्न नछुटाउनु होला।"

13/02/2026

What should you know about Nipah virus?

Nipah virus is a rare but serious disease. It can spread from animals like bats or pigs to people. It can also spread through contaminated fruits or fruit products. Sometimes, it can spread from one person to another. Most outbreaks are small and can be controlled.

What are the symptoms of Nipah virus?
⏱️ Symptoms usually appear 3 to 14 days after exposure, often within a week.
🔍 Finding the illness early and getting tested quickly can help lower the risk of death.

How can you protect yourself?
🦠 There is no specific medicine or vaccine for Nipah virus yet.
⏱️ Early diagnosis and proper supportive treatment can greatly improve recovery.

Remember: Simple daily precautions, like good hygiene and safe food practices, can help prevent infection.



निपा भाइरस (Nipah Virus) बारे जान्नै पर्ने कुराहरू
निपा भाइरस एउटा दुर्लभ तर गम्भीर प्रकारको रोग हो। यो मुख्यतया:
* जनावरबाट मानिसमा: विशेषगरी चमेरो वा सुँगुरबाट सर्छ।
* दूषित फलफूल: चमेरोले टोकेका वा जुठो हालेका फलफूल खाँदा सर्छ।
* मानिसबाट मानिसमा: संक्रमित व्यक्तिको नजिकको सम्पर्कबाट पनि यो सर्न सक्छ।
> राम्रो पक्ष: यसको संक्रमण प्रायः साना क्षेत्रमा मात्र देखिन्छ र यसलाई नियन्त्रण गर्न सकिन्छ।
>
निपा भाइरसका लक्षणहरू के-के हुन्?
* समय: भाइरसको सम्पर्कमा आएको ३ देखि १४ दिन भित्र लक्षणहरू देखिन थाल्छन्।
* सजगता: ज्यान जोगाउनका लागि रोगको समयमै पहिचान र परीक्षण हुनु अत्यन्तै जरुरी छ।
आफूलाई कसरी सुरक्षित राख्ने?
१. उपचार: हालसम्म मानिस वा जनावरका लागि यसको कुनै विशेष औषधि वा खोप बनेको छैन।
२. हेरचाह: समयमै रोग पत्ता लगाएर उचित स्वास्थ्य सेवा (Supportive Care) पाएमा निको हुने सम्भावना बढ्छ।
३. रोकथाम: सरसफाइ र सावधानी जस्ता सामान्य कुराहरूले पनि यो संक्रमणबाट बच्न मद्दत गर्छन्।
सम्झनुहोस्: फलफूल राम्ररी धोएर मात्र खाने र बिरामी जनावर वा मानिसबाट टाढै रहनु नै उत्तम उपाय हो।
#निपाभाइरस #निपा

  vaccine  पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम! ⏰समय: माघ २५ गतेदेखि फागुन १५ गतेसम्म (तर स्थानीय तह...
12/02/2026

vaccine
पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम!

⏰समय: माघ २५ गतेदेखि फागुन १५ गतेसम्म (तर स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्छ)।
📍कहाँ लगाउने? आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्नुहोस्।

👩कसलाई खोप दिइँदैछ?
- कक्षा ६ का सबै छात्रा
- विद्यालय बाहिरका १० वर्षका किशोरी

➕साथै, गत वर्षको एच.पि.भी. खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा, तथा विद्यालय बाहिर रहेका ११–१४ वर्ष उमेरका किशोरीहरूलाई पनि यो खोप दिईनेछ।

खोप निःशुल्क पाइन्छ। खोप सुरक्षित छ। खोपले जीवन रक्षा गर्छ।

Source: National Health Education Information and Communication Centre

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Dr Pediatrics डा नवीन पोख्रेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share