Buddha International Hospital

Buddha International Hospital Buddha International Hospital is founded in 2074 B.S , providing excellent healthcare services. Located in the heart of Ghorahi, Sadak Bhibhag Road.

स्वास्थ्य समता शुल्क फिर्ता सम्बन्धि सार्वजनिक सूचना ।
31/07/2026

स्वास्थ्य समता शुल्क फिर्ता सम्बन्धि सार्वजनिक सूचना ।

अत्यन्त जरुरी सूचनानेपाल चिकित्सक संघद्वारा जारी आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएसँगै भोलिदेखि बुद्ध इन्टरनेशनल...
29/07/2026

अत्यन्त जरुरी सूचना
नेपाल चिकित्सक संघद्वारा जारी आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएसँगै भोलिदेखि बुद्ध इन्टरनेशनल अस्पतालका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ववत् रूपमा नियमित सञ्चालन हुने जानकारी गराउँदछौँ।
यसबाट सेवाग्राही तथा बिरामीहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। स्वास्थ्य सेवा पुनः नियमित रूपमा सुचारु हुने भएकाले सम्पूर्ण सेवाग्राहीहरूलाई ढुक्क भई अस्पतालमा सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
बुद्ध इन्टरनेशनल अस्पताल प्रा.लि.
घोराही, दाङ

नेपाल चिकित्सक संघको आन्दोलनका कारण मिति २०८३ साल साउन १३ गते बुद्ध इन्टरनेशनल हस्पिटलको नियमित OPD सेवा बन्द रहने जानका...
28/07/2026

नेपाल चिकित्सक संघको आन्दोलनका कारण मिति २०८३ साल साउन १३ गते बुद्ध इन्टरनेशनल हस्पिटलको नियमित OPD सेवा बन्द रहने जानकारी सम्पूर्ण सेवाग्राहीहरूमा गराइन्छ।
आकस्मिक (Emergency) सेवा भने २४सै घण्टा यथावत सञ्चालनमा रहनेछ।
यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौं। यहाँहरूको सहयोग, धैर्य तथा समझदारीका लागि धन्यवाद।

नेपाल चिकित्सक संघको आह्वानअनुसार आज २०८३ साल साउन १२ गते देशभर बहिरङ्ग (OPD) सेवा स्थगित गरिएको छ।यसैअनुसार बुद्ध इन्टर...
28/07/2026

नेपाल चिकित्सक संघको आह्वानअनुसार आज २०८३ साल साउन १२ गते देशभर बहिरङ्ग (OPD) सेवा स्थगित गरिएको छ।
यसैअनुसार बुद्ध इन्टरनेशनल हस्पिटलको नियमित OPD सेवा आज बन्द रहने जानकारी सम्पूर्ण सेवाग्राहीहरूमा गराइन्छ।
🚑 आकस्मिक (Emergency) सेवा भने २४सै घण्टा यथावत् सञ्चालनमा रहनेछ।
यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौं। यहाँहरूको सहयोग, धैर्यता तथा समझदारीप्रति हार्दिक धन्यवाद।
– बुद्ध इन्टरनेशनल हस्पिटल
तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

Vacancy Announcement: Pharmacy Assistant and Lab Technician Buddha International Hospital is seeking qualified candidate...
27/07/2026

Vacancy Announcement: Pharmacy Assistant and Lab Technician
Buddha International Hospital is seeking qualified candidates for the post of Pharmacy Assistant and Lab Technician
> Qualifications:
* Diploma in Pharmacy
(For Pharmacy Assistance)
*CMLT
(For Lab Technician)
Freshers are encouraged to apply.
(Candidates with any of the above qualifications are eligible to apply.)
Application Deadline: 2083/04/18
How to Apply:
Email your application to:
[email protected]
OR
Whatsapp: 9801353111
OR
Visit our reception at Buddha International Hospital
Join us and be a part of a growing healthcare institution committed to excellence!
Buddha International Hospital
📍Ghorahi-15,Dang
☎082-563218
🌐buddhahospital.com.np

एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (APHIN), लुम्बिनी प्रदेश समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वा...
25/07/2026

एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (APHIN), लुम्बिनी प्रदेश समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित हुनुभएका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष श्री भिम प्रसाद तुलाचन, उपाध्यक्ष श्री रविन श्रेष्ठ, सचिव श्री प्रकाश राना, कोषाध्यक्ष श्री विरु भण्डारी तथा कार्यसमिति सदस्यहरू श्री सरस्वता पन्थी , डा. दिपेश कुमार गुप्ता, श्री बिदुर बहादुर जि सि र श्री माधव भण्डारी ज्यू हरूमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा लुम्बिनी प्रदेशको निजी स्वास्थ्य क्षेत्र अझ व्यवस्थित, गुणस्तरीय, मर्यादित र प्रभावकारी बन्दै थप उचाइ हासिल गरोस् भन्ने हार्दिक शुभकामना। 💐
बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. परिवार

Vacancy Announcement: Nurse In Ward / Post-OPBuddha International Hospital is seeking qualified candidates for the post ...
24/07/2026

Vacancy Announcement: Nurse In Ward / Post-OP
Buddha International Hospital is seeking qualified candidates for the post of Nurse in Operation Room And Ward.
> Qualifications:
*PCL Nursing
*HA/CMA (Female)
*ANM
Freshers are encouraged to apply.
(Candidates with any of the above qualifications are eligible to apply.)
Application Deadline: 2083/04/15
How to Apply:
Email your application to:
[email protected]
OR
Whatsapp: 9801353111
OR
Visit our reception at Buddha International Hospital
Join us and be a part of a growing healthcare institution committed to excellence!
Buddha International Hospital
📍Ghorahi-15,Dang
☎082-563218
🌐buddhahospital.com.np

17/07/2026
🐍 विश्व सर्प दिवससर्पदंश आपत्कालीन अवस्था हो। सही समयमा सही उपचार नै जीवन बचाउने उपाय हो। सचेत रहौँ, सुरक्षित रहौँ। 🏥💚
16/07/2026

🐍 विश्व सर्प दिवस
सर्पदंश आपत्कालीन अवस्था हो। सही समयमा सही उपचार नै जीवन बचाउने उपाय हो। सचेत रहौँ, सुरक्षित रहौँ। 🏥💚

Address

Ghorahi/15, Sadak Bivag Oralo
Ghorahi
0977

Alerts

Be the first to know and let us send you an email when Buddha International Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Buddha International Hospital:

Shortcuts

Share

Category