गोरखा मेमोरियल हस्पिटल प्रा.ली.

  • Home
  • Nepal
  • Gorkha
  • गोरखा मेमोरियल हस्पिटल प्रा.ली.

गोरखा मेमोरियल हस्पिटल प्रा.ली. Our Commitment Health Care, Education and Humanity

15/01/2025

के तपाईंलाई छाला सम्बन्धी रोग ले सताइरहेको छ ? की सुगर, प्रेसर, थाइरोइड अथवा विभिन्न किसिमका समस्या हरुले सताइरहेको छ ?
यदि छ भने, आजै हामीलाई सम्पर्क गरी आफ्नो नाम लेखाउनु होस् र उपचार गराई सफल उपचार पाउनु होस्
सम्पर्क नम्बर:
970-6916665, 9866898590, 986879535

15/01/2025

के तपाईंलाई छाला सम्बन्धी रोग ले सताइरहेको छ ? की सुगर, प्रेसर, थाइरोइड अथवा विभिन्न किसिमका समस्या हरुले सताइरहेको छ ?
यदि छ भने, आजै हामीलाई सम्पर्क गरी आफ्नो नाम लेखाउनु होस् र उपचार गराई सफल उपचार पाउनु होस्

सम्पर्क नम्बर:
970-6916665, 9866898590, 9868795352

04/01/2025

के तपाईंलाई महिला सम्बन्धि र हाडजोर्नी सम्बन्धि कुनै समस्या छ यदि छ भने यहि आउदो मंगलबार मिति २०८१/९/२३ गते हाड जोर्नी बिशेषज्ञ र महिला रोग बिशेषज्ञ द्वारा गोरखा मेमोरियल हस्पिटल प्रा लि मा निशुल्क बिरामी चेकजाँच गरिन्छ ।
सम्पर्क नम्बर:
970-6916665, 9866898590, 9868795352

के तपाईंलाई महिला सम्बन्धि र हाडजोर्नी सम्बन्धि कुनै समस्या छ यदि छ भने यहि आउदो मंगलबार मिति २०८१/९/२३ गते हाड जोर्नी ब...
03/01/2025

के तपाईंलाई महिला सम्बन्धि र हाडजोर्नी सम्बन्धि कुनै समस्या छ यदि छ भने यहि आउदो मंगलबार मिति २०८१/९/२३ गते हाड जोर्नी बिशेषज्ञ र महिला रोग बिशेषज्ञ द्वारा गोरखा मेमोरियल हस्पिटल प्रा लि मा निशुल्क बिरामी चेकजाँच गरिन्छ।
सम्पर्क नम्बर: 9706916665,9866898590,9868795352

मोबाइल नं : 970-6916665के तपाईंलाइ प्रेसर सम्बन्धि समस्या छ? प्रेसर नघटेर समस्यामा हुनुहुन्छ? मुटुको चाल अनियमित भएर छिट...
04/12/2024

मोबाइल नं : 970-6916665
के तपाईंलाइ प्रेसर सम्बन्धि समस्या छ?
प्रेसर नघटेर समस्यामा हुनुहुन्छ?
मुटुको चाल अनियमित भएर छिटो र ढिलो हुने समस्या छ? बारम्बार टाउको दुख्ने रिंगटा लाग्ने समस्या छ?
छाति भारि हुने केहि कुराले मुटुमा थिचे जस्तो हुने समस्या छ?
लामो समय देखि प्रेसरको औषधि खादा पनि प्रेसर ठिक नभइ बढि राख्ने समस्या छ?
मुटु को पहिला देखि समस्या भइ सम्बन्धित डाक्टरसँग भेट्न नपाइ रिपोट देखाउन नपाउनु भएको छ?
लामो समय देखि सुगर को औषधि खादा पनि ठिक नभएर चिन्तामा हुनुहुन्छ?
थाइराइड सम्बन्धि कुनै समस्या छ?
हर्मोन ,सुगर र मुटु(प्रेसर) सम्बन्धि कुनै जिग्यासा छ?
यदि माथीको कुनै समस्या छ भने यहि आउदो मंसिर ३० गते आइतबारको दिन बरिष्ठ मुटु रोग बिशेषज्ञ
डा. बिशाल श्रेष्ठ (𝐌𝐃 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐥 𝐌𝐞𝐝𝐢𝐜𝐢𝐧𝐞,𝐃𝐌 𝐜𝐚𝐫𝐝𝐢𝐨𝐥𝐨𝐠𝐲)
गोरखा मेमोरियल हस्पिटल प्रा लि छेपेटार मा आउनु हुने हुदा समयमा मौका फाइदा लिन हुन अनुरोध गरिन्छ।

उत्त दिन मुटुको ECHO पनि गरिने सुचना गरिन्छ |

सूचना! सूचना! सूचना ! अहिले बढिरहेको डेङ्गु संक्रमणलाई मध्यनजर गर्दै यस गोरखा मेमोरियल हस्पिटल प्रा. ली. ले आफ्ना सेवाग्...
28/08/2024

सूचना! सूचना! सूचना !
अहिले बढिरहेको डेङ्गु संक्रमणलाई मध्यनजर गर्दै यस गोरखा मेमोरियल हस्पिटल प्रा. ली. ले आफ्ना सेवाग्राहीलाई भाद्र २५ गते सम्म निःशुल्क डेङ्गु परीक्षण गरिन्छ ।
नोट : गोरखा मेमोरियल हस्पिटल प्रा.ली.को ओपिडी कार्डमा डाक्टरले जाँच्न पठाएको बिरामीको मात्र निःशुल्क डेङ्गु जाँच गरिने छ ।
थप जानकारिको लागि
फोन न. ०६४४३०१२३

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when गोरखा मेमोरियल हस्पिटल प्रा.ली. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category