Sancho Hospital Hetauda

Sancho Hospital Hetauda Sancho Hospital combines the finest medical minds and advanced technology to provide holistic treatm

तेह्रौं दिनको पुण्य तिथीको हार्दिक समबेदना व्यक्त गर्दछौसन्चो अस्पताल परिवारहेटौंडा -१,भिन्तुनापथ
22/05/2026

तेह्रौं दिनको पुण्य तिथीको हार्दिक समबेदना व्यक्त गर्दछौ

सन्चो अस्पताल परिवार
हेटौंडा -१,भिन्तुनापथ

स्वस्थ जीवनशैली अपनाऔं, नियमित रक्तचाप जाँच गरौं, र उच्च रक्तचापबाट हुने जोखिमबारे सचेत बनौं।“स्वस्थ रक्तचाप, स्वस्थ जीव...
17/05/2026

स्वस्थ जीवनशैली अपनाऔं, नियमित रक्तचाप जाँच गरौं, र उच्च रक्तचापबाट हुने जोखिमबारे सचेत बनौं।
“स्वस्थ रक्तचाप, स्वस्थ जीवन।”

विश्व उच्च रक्तचाप दिवसको अवसरमा सबैमा स्वास्थ्यप्रति सचेत रहने सन्देश।

Happy International Nursing Day12 May 2026
12/05/2026

Happy International Nursing Day
12 May 2026

हाम्रो यस सन्चो अस्पताल प्रा.लि सन्चालक समितीको पुर्ब अध्यक्ष तथा अभिभावक, हाल हेटौंडा उपमहानगरपालिका का उपमेयर,एक कुशल ...
12/05/2026

हाम्रो यस सन्चो अस्पताल प्रा.लि सन्चालक समितीको पुर्ब अध्यक्ष तथा अभिभावक, हाल हेटौंडा उपमहानगरपालिका का उपमेयर,एक कुशल प्रशासक,सामाजिक,राजनैतिक एवम सफल व्यवसायिक व्यक्तित्व आदरणीय राजेश बानिया ज्यु लाई आज पर्न गएको जन्मदिनको अवसरमा सुख शान्ती सुस्वास्थ्य दिर्घायु एवम उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछौ!!

सन्चो अस्पताल प्रा.लि.
परिवार
हेटौंडा-१,भिन्तुनापथ

Your patience, sacrifice, and compassion make the world healthier every day. Salute to all nurses! 👩‍⚕️👨‍⚕️”Happy World ...
12/05/2026

Your patience, sacrifice, and compassion make the world healthier every day. Salute to all nurses! 👩‍⚕️👨‍⚕️”
Happy World Nursing Day
May 12, 2026

अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना !
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐚𝐭,
☎Landline : 057-590175/057-590176
📱Mobile : 9863998968,9845027061
📧Email : [email protected]

Grab the opportunity !!!
10/05/2026

Grab the opportunity !!!

नेपालभर बाट सबै भन्दा बढी मत ल्याएर NMA को केन्द्रीय सदस्य बन्न सफल हाम्रो यस सन्चो अस्पताल प्रा.लि को नाक,कान,घाँटी रोग...
06/05/2026

नेपालभर बाट सबै भन्दा बढी मत ल्याएर NMA को केन्द्रीय सदस्य बन्न सफल हाम्रो यस सन्चो अस्पताल प्रा.लि को नाक,कान,घाँटी रोग बिभाग प्रमुख डा.अमीत झा लाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ!

सन्चो अस्पताल प्रा.लि
हेटौंडा-१,भिन्तुनापथ

हाम्रो यस सन्चो अस्पतालको तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना🙏🙏यस विशेष अवसरमा हामी हाम्रो अस्पतालका ...
01/05/2026

हाम्रो यस सन्चो अस्पतालको तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना🙏🙏

यस विशेष अवसरमा हामी हाम्रो अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स, प्राविधिक तथा सहयोगी कर्मचारीहरूको मेहनत, समर्पण र सेवाभावप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं। तपाईंहरूको निरन्तर प्रयास र प्रतिबद्धताले नै हाम्रो सस्थाले जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्भव भएको छ।

#श्रमिकदिवस

14/04/2026

नया वर्ष २०८३ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली भाषि आमाबुबा, दाजुभाइ, दिदिबहिनी हरुमा हाम्रो यस सन्चो अस्पताल परिवारको तर्फबाट सुख,शान्ती,हरषोउल्लास-उमङ्ग,नया सोच, नया उर्जा, सुस्वास्थ्य,दिर्घायु साथ-साथै देशमा स्थायी शान्ती,अमनचयन अनि उत्तरोत्तर प्रगतीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ!!

सन्चो अस्पताल परिवार
हेटौडा-१,भिन्तुनापथ

रङ्ग हरुको बिशेष पर्व होलि(फागु पुर्णिमा)को सम्पुर्णमा शुभकामना🙏🙏Happy Holi to allसन्चो अस्पताल परिवारहेटौंडा-१,भिन्तुना...
02/03/2026

रङ्ग हरुको बिशेष पर्व होलि(फागु पुर्णिमा)को सम्पुर्णमा शुभकामना🙏🙏
Happy Holi to all

सन्चो अस्पताल परिवार
हेटौंडा-१,भिन्तुना पथ

We are Hiring....Grab the oppertunity
11/02/2026

We are Hiring....Grab the oppertunity

Address

Bhintuna Marg
Hetauda Bazar
00977

Telephone

+97757590175

Website

Alerts

Be the first to know and let us send you an email when Sancho Hospital Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sancho Hospital Hetauda:

Share

Category