Sanjibani Ayurved Clinic/सञ्जीवनी आयुर्वेद क्लिनिक

  • Home
  • Nepal
  • Hetauda Bazar
  • Sanjibani Ayurved Clinic/सञ्जीवनी आयुर्वेद क्लिनिक

Sanjibani Ayurved Clinic/सञ्जीवनी आयुर्वेद क्लिनिक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanjibani Ayurved Clinic/सञ्जीवनी आयुर्वेद क्लिनिक, Medical and health, Hetauda Bazar.

सम्पुर्ण रोगहरुको अनुभवी आयुर्वेद डाक्टरहरु द्वारा परिक्षण गरि सफल उपचार गरिन्छ ।
हेटौंडा-१ राप्तीरोड,
सम्पर्क- 9845191830 (WhatsApp, फोन बाट पनि नाम टिपाउन सकिन्छ)

09/08/2026

के तपाईं पायल्स (बवासीर), फिस्टुला, फिसर जस्ता मलद्वारसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ?
बारम्बार औषधि खाँदा पनि निको नभएको अनुभूति भइरहेको छ?
अब सुरक्षित र क्षारसूत्र विधिबाट आयुर्वेदिक उपचार
पायल्स, फिस्टुला, फिसर जस्ता गम्भीर मलद्वारसम्बन्धी रोगहरूको उपचार

यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा (शनिबार बाहेक) आइतबारदेखि शुक्रबारसम्म, बिहान 09:00 बजेदेखि बेलुका 05:00 बजेसम्म चेकजाँच गरी हरेक प्रकारका स्वास्थ्य समस्याहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार भइरहेको छ । 🌿
📍 क्लिनिक बिहान 08:00 बजेदेखि बेलुका 08:00 बजेसम्म हरेक दिन खुल्ला रहनेछ ।
उपचार गर्नको लागि सम्पर्क सञ्जीवनी आयुर्वेद क्लिनिक
हेटौंडा-१, राप्तीरोड, मकवानपुर (देवकोटा कम्प्लेक्स)
📞 सम्पर्क नम्बर: 057-524757, 9845191830 (WhatsApp)

29/07/2026

"रोगिलाई निरोगी बनाउने, निरोगीलाई आरोग्यता प्रधान गर्ने, स्वस्थ तथा सौन्दर्यको लागि सञ्जीवनी आयुर्वेद !!!"

गुरुपूर्णिमाको अवसरमा शिक्षा र ज्ञानको प्रसारमा आफ्नो जीवन समर्पित गर्नुहुने सम्पूर्ण गुरुहरूलाई कोटी कोटी नमन!"

थप जानकारी तथा उपचारको लागी
सञ्जिबनी आयुर्वेद क्लिनक
हेटौंडा, राप्ती रोड (नवलपुर टेम्पू पार्क अगाडि, देवकोटा कम्प्लेक्स )
☎️057-524757
📲9845191830(WhatsApp)
📧[email protected]

यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा (शनिबार बाहेक) आइतबारदेखि शुक्रबारसम्म, बिहान 09:00 बजेदेखि बेलुका 05:00 बजेसम्म चेकजाँच गरी हरेक प्रकारका स्वास्थ्य समस्याहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार भइरहेको छ ।
क्लिनिक बिहान 08:00 बजेदेखि बेलुका 08:00 बजेसम्म हरेक दिन खुल्ला रहनेछ ।

"रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो ।"

जनचेतनाको लागि भएकाले सक्दो share गरिदिनुहुन अनुरोध छ।

28/07/2026

"रोगिलाई निरोगी बनाउने, निरोगीलाई आरोग्यता प्रधान गर्ने, स्वस्थ तथा सौन्दर्यको लागि सञ्जीवनी आयुर्वेद !!!"

घरमै सुगर (मधुमेह) नियन्त्रण गर्न के गर्ने ?

तपाईंलाई मधुमेह छ भने औषधिसँगै दैनिक बानीहरू सुधार्नुहोस् ।

१. सन्तुलित आहार खानुहोस्।

-सेतो चामल, चिनी र मिठाई कम गर्नुहोस् ।

हरियो सागसब्जी, गेडागुडी, सम्पूर्ण अन्न (Whole grains) र पर्याप्त प्रोटिन खानुपर्छ । एकैपटक धेरै खानेभन्दा थोरै–थोरै गरेर खानु राम्रो मानिन्छ ।

२. नियमित हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् ।

-दिनमा कम्तीमा ३० मिनेट छिटोछिटो हिँड्ने वा आफ्नो स्वास्थ्यअनुसार व्यायाम गर्नु लाभदायक हुन्छ ।

३. तौल सन्तुलित राख्नुहोस् ।

-बढी तौल भएका व्यक्तिमा तौल घटाउँदा रगतको चिनी नियन्त्रण गर्न सहयोग पुग्न सक्छ ।

४. पर्याप्त निद्रा लिनुहोस् ।

-दैनिक ७–८ घण्टा गुणस्तरीय निद्रा लिने गर्नुहोस् ।

५. तनाव कम गर्नुहोस् ।

तनावले सबै खाले रोग र समस्यालाई बढाउने काम गर्छ । योग, ध्यान र प्राणायामले तनाव व्यवस्थापन गर्न मद्दत गर्न सक्छ ।

६. नियमित रूपमा सुगर जाँच गर्नुहोस् ।

-डाक्टरले भनेअनुसार रगतको चिनी र HbA1c परीक्षण गराइरहनुहोस् ।

७. डाक्टरलाई जँचाइसकेर औषधि ल्याउनुभएको छ भने डाक्टरको सुझावअनुसार औषधि नियमित सेवन गर्नुहोस् ।

ब्लड सुगरका बिरामीले आफूखुसी औषधि बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्न हुँदैन ।

आयुर्वेदमा मधुमेहलाई प्रमेहअन्तर्गत वर्णन गरिएको छ । यसको उपचारमा रगतको चिनी घटाउने मात्र नभएर अग्नि (पाचन शक्ति), दोष सन्तुलन, आहार–विहार र जीवनशैली सुधारमा नै विशेष जोड दिइन्छ ।

आवश्यकताअनुसार आयुर्वेदिक औषधि चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

तर के ध्यान दिनुहोस् भने मैले माथि भनेका घरेलु औषधिले सुगर नियन्त्रणमा सहयोग गर्नेछन् तर औषधि खाइरहनुभएको छ भने त्यो खानै छोडेर गर्नुहोला भनेको होइन । सुगर धेरै बढिरहेको छ, बारम्बार कम भइरहेको छ, अत्यधिक तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने, तौल घट्ने वा दृष्टि धमिलो हुने समस्या छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ ।

थप जानकारी तथा उपचारको लागी सञ्जिबनी आयुर्वेद क्लिनक हेटौंडा, राप्ती रोड (नवलपुर टेम्पू पार्क अगाडि, देवकोटा कम्प्लेक्स ) ☎️057-524757 📲9845191830(WhatsApp) 📧[email protected] यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा (शनिबार बाहेक) आइतबारदेखि शुक्रबारसम्म, बिहान 09:00 बजेदेखि बेलुका 05:00 बजेसम्म चेकजाँच गरी हरेक प्रकारका स्वास्थ्य समस्याहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार भइरहेको छ । क्लिनिक बिहान 08:00 बजेदेखि बेलुका 08:00 बजेसम्म हरेक दिन खुल्ला रहनेछ । "रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो ।" जनचेतनाको लागि भएकाले सक्दो share गरिदिनुहुन अनुरोध छ।

23/07/2026

के तपाईं पायल्स (बवासीर), फिस्टुला, फिसर जस्ता मलद्वारसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ?
बारम्बार औषधि खाँदा पनि निको नभएको अनुभूति भइरहेको छ?
अब सुरक्षित र क्षारसूत्र विधिबाट आयुर्वेदिक उपचार
पायल्स, फिस्टुला, फिसर जस्ता गम्भीर मलद्वारसम्बन्धी रोगहरूको उपचार
यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा (शनिबार बाहेक) आइतबारदेखि शुक्रबारसम्म, बिहान 09:00 बजेदेखि बेलुका 05:00 बजेसम्म चेकजाँच गरी हरेक प्रकारका स्वास्थ्य समस्याहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार भइरहेको छ । 🌿
📍 क्लिनिक बिहान 08:00 बजेदेखि बेलुका 08:00 बजेसम्म हरेक दिन खुल्ला रहनेछ ।
उपचार गर्नको लागि सम्पर्क सञ्जीवनी आयुर्वेद क्लिनिक
हेटौंडा-१, राप्तीरोड, मकवानपुर (देवकोटा कम्प्लेक्स)
📞 सम्पर्क नम्बर: 057-524757, 9845191830 (WhatsApp)

25/06/2026

के तपाईं पायल्स (बवासीर), फिस्टुला, फिसर जस्ता मलद्वारसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ?बारम्बार औषधि खाँदा पनि निको नभ...
22/06/2026

Address

Hetauda Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Sanjibani Ayurved Clinic/सञ्जीवनी आयुर्वेद क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share