25/03/2026
🌿✨ स्वर्ण बिन्दु कार्यक्रम! ✨🌿
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, हेटौंडा
प्रिय अभिभावकज्यूहरू,
बालबालिका हाम्रो जीवनका अमूल्य रत्न हुन् 🌸।
उनीहरूको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त लाभदायी
“स्वर्ण बिन्दु कार्यक्रम” संचालन हुँदैछ।
📅 मिति: २०८२ साल चैत्र १४ गते शनिबार
🕘 समय: बिहान ७बजे देखि
📍 स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर हेटौंडा
हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि रहेको छ
👶 स्वर्ण बिन्दु के हो?
स्वर्ण, घृत र मधुको विशेष आयुर्वेदिक मिश्रण हो,
जसले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति बढाउँछ,
शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउँछ।
🩵 महत्वपूर्ण जानकारीहरू:
✅ बालबालिकालाई बिहान खाली पेट ल्याउनुहोस्।
✅ बच्चालाई प्राशनको आधा घण्टापछि मात्र दूध/खाना दिनुहोस्।
✅ चिकित्सकको सल्लाह अनुसार कार्यक्रममा सहभागी गराउनुहोस्।
✅ नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिऔं।
📞 सम्पर्क ठेगाना:
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, हेटौंडा
फोन नं.: ०५७–५२०७६१ / ९८५५०५६५९१
🪷 बालबालिकाको उज्ज्वल भविष्यका लागि —
स्वर्ण बिन्दु कार्यक्रममा अनिवार्य सहभागिता जनाऔं! 🌼