26/05/2026
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ११३ जनाले पाए सेवा
कानेपोखरी –१, होक्लाबारी नब दृष्टि आँखा अस्पतालद्वारा आयोजित तथा कानेपोखरी –१ को कार्यालय र नब दृष्टि आई हस्पिटलको प्राविधिक सहकार्यमा २०८३ जेठ १२ गते (मंगलबार) सम्पन्न निःशुल्क आँखा शिविरमा ११३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले निःशुल्क परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरेका थिए।
आँखा परीक्षणका क्रममा ५ जनामा मोतीबिन्दु (Cataract) समस्या पहिचान गरिएको छ।
नब दृष्टि आई हस्पिटलले सञ्चालन गर्ने यस्ता शिविर मार्फत समुदाय स्थरमा नै गुडस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आई रहेको छ
निःशुल्क आँखा शिविरका लागि इच्छुक कुनै पनि संघ-संस्था, क्लब, वडा तथा पालिका ले निम्न नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ। सम्पर्क नं. : ९७६२९१५०६१ / ९८०४३६९५७१
ठेगाना: इटहरी–०४, मिलनचोक, पूर्वलाइन (बुढी खोलाको नजिक)
सम्पर्क: ९८६–२६३३९६४ | ०२५–५८१३८१
इमेल: [email protected]
वेबसाइट: www.ndeyehospital.com
हाम्रो सामाजिक सञ्जाल:
फेसबुक: https://www.facebook.com/navadristieyehospitalpvtltd
इन्स्टाग्राम: https://www.instagram.com/navadristieyehospital/
टिकटक: https://www.tiktok.com/
लिंक्डइन: https://www.linkedin.com/.../nava-dristi-eye-hospital.../