Janakpur Neuro Hospital & Research Center Pvt. Ltd.

Janakpur Neuro Hospital & Research Center Pvt. Ltd. Janakpur Neuro Hospital is the major referral center with all specialties service for Province No. 2

तपाईं र तपाईंको परिवारलाई कृष्ण जन्माष्टमीको शुभकामना! भगवान श्रीकृष्णले तपाईँको जीवनमा आनन्द, शान्ति, र समृद्धि ल्याउन ...
04/09/2026

तपाईं र तपाईंको परिवारलाई कृष्ण जन्माष्टमीको शुभकामना! भगवान श्रीकृष्णले तपाईँको जीवनमा आनन्द, शान्ति, र समृद्धि ल्याउन सकोस्।
जय श्रीकृष्ण!

03/09/2026

जटिल अवस्थामा आएका बिरामी आज follow up मा आउँदा बिरामीको प्रतिक्रिया

19/08/2026
Proud moment as Janakpur Neuro Hospital & Research Center and the Armed Police Force Nepal (APF) officially signed a Mem...
10/08/2026

Proud moment as Janakpur Neuro Hospital & Research Center and the Armed Police Force Nepal (APF) officially signed a Memorandum of Understanding (MOU) to strengthen cooperation in healthcare services and medical support.
This partnership reflects a shared commitment to providing quality healthcare, emergency medical assistance, and better access to specialized neurological care for APF personnel and their families.
Together for Better Health, Care, and Service. 🇳🇵

28/07/2026

नोबेल अस्पताल बिराटनगरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुशानत कटुवाल ज्युको आफ्नै बिरामीलाई टाउकोमा गम्भीर चोट लागेको र एक बिश्वासका साथ टाउकोको सल्यक्रिया गराउनु भयो र आज बिरामीको अवस्थामा सुधार भएकोमा उहाँबाट आएको प्रतिक्रिया

J𝐨𝐢𝐧 O𝐮𝐫 T𝐞𝐚𝐦 𝐚𝐧𝐝 E𝐧𝐡𝐚𝐧𝐜𝐞 Y𝐨𝐮𝐫 C𝐚𝐫𝐞𝐞𝐫.Opportunities await you here!For more details:☎️ 041-591584 ,9801669434
10/07/2026

J𝐨𝐢𝐧 O𝐮𝐫 T𝐞𝐚𝐦 𝐚𝐧𝐝 E𝐧𝐡𝐚𝐧𝐜𝐞 Y𝐨𝐮𝐫 C𝐚𝐫𝐞𝐞𝐫.
Opportunities await you here!

For more details:
☎️ 041-591584 ,9801669434

🩸 रक्तदान जीवनदान हो! 🩸जनकपुर न्यूरो अस्पताल एण्ड रिसर्च सेन्टरद्वारा आयोजितविशेष रक्तदान कार्यक्रम मा सहभागी बनौं।📅 मित...
26/06/2026

🩸 रक्तदान जीवनदान हो! 🩸

जनकपुर न्यूरो अस्पताल एण्ड रिसर्च सेन्टरद्वारा आयोजित
विशेष रक्तदान कार्यक्रम मा सहभागी बनौं।

📅 मिति: 2083 अषाढ 15 गते
🕗 समय: बिहान 7 बजे देखि अपराह्न 4 बजे सम्म
📍 स्थान: जनकपुर न्यूरो अस्पताल एण्ड रिसर्च सेन्टर, जनकपुरधाम

✅ तपाईंको सानो योगदान कसैको जीवन बचाउन सक्छ!
✅ स्वस्थ रहनुहुन्छ भने, निःसंकोच रक्तदान गर्नुहोस्।

👉 आउनुहोस्, रक्तदान गरी मानवीय सेवामा सहभागी बनौं।
🙏

24/05/2026

जनकपुर न्युरोको सफल उपचार पश्चात बिरामीको
आफन्तबाट आएको प्रतिक्रिया ।

16/05/2026

🙏 बिरामी पूर्ण रूपमा स्वस्थ भएपछि बजरंगबलीलाई चढाइयो १ क्विन्टल ५ किलो लड्डु।
🩺 जनकपुर न्युरोको सफल उपचारपछि बिरामीका आफन्तबाट प्राप्त भावुक प्रतिक्रिया।
विश्वास, सेवा र सफल उपचारको अर्को उदाहरण। ❤️

Address

Janakpur Murli Chawk
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Janakpur Neuro Hospital & Research Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Janakpur Neuro Hospital & Research Center Pvt. Ltd.:

Shortcuts

Share

Category