Dr.Satindar Obstetrician & Gynaecologist

Dr.Satindar Obstetrician & Gynaecologist Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr.Satindar Obstetrician & Gynaecologist, Doctor, hospital � Road, Janakpur.

जुडुवा बच्चाको नर्मल डेलिभरी आमा खुसी बच्चाहरू सकुशल
08/03/2026

जुडुवा बच्चाको नर्मल डेलिभरी
आमा खुसी बच्चाहरू सकुशल

19/02/2026
एउटा अब्सटेटरिसियनको लागि twins pregnancy त्यसमा पनि platelets 50000 precious baby after IVf  कतिको मन भारि हुन्छ होला, ...
26/01/2026

एउटा अब्सटेटरिसियनको लागि twins pregnancy त्यसमा पनि platelets 50000 precious baby after IVf कतिको मन भारि हुन्छ होला, सिजेरियन गर्दाको अनुभव!!! कुनै डाक्टरले कुनैपनि विरामीलाई असहज होस् भने सोचेको हुँदैन कहिलेकाहीँ भवितव्य हुनजान्छ ।यि यथार्थ बिरामीपार्टिले पनि बुझिदिनु पर्ने हुन्छ कि कम्पलिकेसन जहाँ पनि हुनसक्छ, अमेरिका नै किन न होस्।
शुभ आशिर्वाद दुबै cutie pies लाई र आमा पनि सकुशल छिन्।
ॐॐॐजय जानकीमाताॐॐॐ

डाक्टर अस्पताल र बिरामी बिचका बढ्दो बितिरिषना बिच आज इन्डियाबाट आएको विरामीको abruptio placenta(बच्चा जन्मिनु पहिला नै स...
20/10/2025

डाक्टर अस्पताल र बिरामी बिचका बढ्दो बितिरिषना बिच आज इन्डियाबाट आएको विरामीको abruptio placenta(बच्चा जन्मिनु पहिला नै साल छुटिनु) अवस्थामा cesarean गरि बिरामि र बच्चालाई बचाइयो। इनडियाको बिरामि रगत न पाएर गार्हो हुँदा पनि हर सम्भव हाम्रो टिम ले सहयोग गरेर बिरामि र बच्चालाई बचाइयो।अस्पताल र डाक्टरले लापरवाही मात्र गर्ने सन्किरन सोच भएका मानसिक्ता लाई लक्ष्मी माताले सद्बुद्धि दिउन् र सबको कल्यान गरुन्।।।।।

One more success story of infertility
08/10/2025

One more success story of infertility

26/04/2025
9 वर्षपछिको दाम्पत्य जीवनको खुशी Congratulations couples; referred by her friend who also conceived after 14 years of Lo...
17/04/2025

9 वर्षपछिको दाम्पत्य जीवनको खुशी
Congratulations couples; referred by her friend who also conceived after 14 years of Long intervals after treatment
Thank you both couples for trusting
Dr.Satindar Ray स्त्री ,प्रसूति तथा निसंतान रोग विषेशञ
#इनोभा क्लिनिक #9819670098

Infertility success story with history of pcos, Hypothyroidism
07/04/2025

Infertility success story with history of pcos, Hypothyroidism

Infertility success story.......thanks god
21/03/2025

Infertility success story.......thanks god

बच्चा पाठेघरमा नभएर वच्चादानि नलिमा बसि फुटेको अवस्था र बिरामीको हेमोग्लोबिन 5gm मात्र रहेको। पेट खोल्दा 2.20लिटर रगत जम...
02/03/2025

बच्चा पाठेघरमा नभएर वच्चादानि नलिमा बसि फुटेको अवस्था र बिरामीको हेमोग्लोबिन 5gm मात्र रहेको। पेट खोल्दा 2.20लिटर रगत जमेको थियो। अपरेसन सफल भइ सकुसल डिस्चार्ज गरियो।

Address

Hospital � Road
Janakpur

Telephone

+9779819670098

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Satindar Obstetrician & Gynaecologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category