30/08/2026
🦷 Did You Know?
तपाईंको दाँतको इनामेल (Enamel) शरीरको सबैभन्दा कडा पदार्थ हो! ✨
त्यसैले दाँतको सही हेरचाह गर्नुहोस् र आफ्नो मुस्कानलाई सधैं स्वस्थ राख्नुहोस्। 😁💙
स्वस्थ दाँत, सुन्दर मुस्कान! 🦷❤️
Aarogya Niketan Hospital – तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।
🦷💙❤️