Dr. Shraddha Bhandari

Dr. Shraddha Bhandari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Shraddha Bhandari, Mental Health Service, Jhapa District.

Psychiatrist ( मनोचिकित्सक )
➡️BNC Medical College and Teaching Hospital,Birtamode ,Jhapa
➡️Services at Surunga, Budhabare, Banyani , Ittabhatta
➡️Provide online consultation service .

09/05/2026

06/05/2026

Found somewhere and liked it ! Goodmorning 🙏

मनको बादल ☁️

मनभित्र बादल लाग्छ,
कहिले कालो, कहिले सेतो।
बाहिर हाँसो देखिए पनि,
भित्र हुन्छ दुःखको खेतो।

कसैलाई भन्न मन लाग्छ,
तर शब्द भेटिँदैनन्।
मनको भारी बोक्दै जाँदा,
आँसु पनि रोकिन्नन्।

तर याद राख, प्रिय साथी,
यो बादल पनि हट्नेछ।
एक दिन घाम लाग्नेछ,
मन फेरि मुस्काउनेछ। ☀️

31/03/2026

Psychiatry (मनोचिकित्सा ) भनेको केवल दिमागको रोग मात्र हेर्ने विषय होइन। मनोचिकित्सकलाई देखाउनु भनेको “दिमागको रोग लागेको” भन्ने अर्थ हुँदैन। मानिसको तनाव, चिन्ता, डिप्रेसन, निद्राको समस्या, दुर्व्यसन , पारिवारिक वा सम्बन्धसम्बन्धी समस्या , बालबालिकाको व्यवहार समस्या र भावनात्मक समस्या जस्ता धेरै अवस्थाहरूमा पनि मनोचिकित्सकको सल्लाह आवश्यक पर्न सक्छ।

मनोचिकित्सकसँग भेट्नु लाजको कुरा होइन
शरीरको रोगका लागि डाक्टर भेट्नु जस्तै, मन र भावनाको स्वास्थ्यका लागि मनोचिकित्सकसँग सल्लाह लिनु पनि सामान्य कुरा हो।

मेचीनगर नगरपालिकाको आयोजनामा अपाङ्गता सम्बन्धी विशेष शिविर सम्पन्न।
24/03/2026

मेचीनगर नगरपालिकाको आयोजनामा अपाङ्गता सम्बन्धी विशेष शिविर सम्पन्न।

08/03/2026

हरेक सफलताको पछाडि कुनै न कुनै नारीको प्रेरणा हुन्छ।
घर होस् या समाज, नारीको योगदान अमूल्य छ।
सबै बलियो र साहसी महिलाहरूलाई महिला दिवसको हार्दिक शुभकामना। 🙏🙏

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Shraddha Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Shraddha Bhandari:

Shortcuts

Share