कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका

  • Home
  • Nepal
  • Jhapa District
  • कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका

कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका kamal rural municipality

19/09/2026
18/09/2026

कमल ।जापानिज इन्सेफ्लाइटिस (जेई) को जोखिम न्यूनीकरणका लागि झापामा सञ्चालन हुन लागेको खोप अभियानलाई लक्षित गर्दै ...

18/09/2026
17/09/2026

कमल । जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन कमल गाउँपालिकामा महिला स्वास्थ्य स्.....

17/09/2026
16/09/2026

कमलमा जेई खोप अभियानको तयारी तीव्र

कमल, झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियानका लागि कमल गाउँपालिकाले तयारी तीव्र पारेको छ। आगामी असोज ५ गतेदेखि सुरु हुने अभियानमा २६ हजार ४६८ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।
गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बैठकमा खोप केन्द्र व्यवस्थापन, स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटर परिचालन, समुदायस्तरमा सचेतना विस्तार र सरोकारवाला निकायबीच समन्वय गर्ने विषयमा छलफल भएको स्वास्थ्य शाखाले जनाएको छ।
अध्यक्ष राईले लक्षित नागरिकमध्ये कोही पनि खोपबाट वञ्चित नहुने गरी अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

Address

Jhapa District
400

Alerts

Be the first to know and let us send you an email when कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका:

Shortcuts

Share