14/08/2026
🧠💙 विशेषज्ञ मानसिक स्वास्थ्य सेवा
के तपाईं वा तपाईंका परिवारका सदस्यहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ? अब चिन्ता नगर्नुहोस्। 🙏
👩⚕️ वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सिर्जना महर्जन
Consultant Psychiatrist | MD Psychiatry (Manipal) | NMC No. 12770
📅 भोलि शनिबार
⏰ बिहान १०:०० बजेदेखि विशेषज्ञ सेवा उपलब्ध हुनेछ।
डिप्रेसन, तनाव, एन्जाइटी, निद्रा नलाग्ने, डर लाग्ने, मन बेचैन हुने, अत्यधिक सोच्ने, नशासम्बन्धी समस्या लगायत मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि विशेषज्ञ परामर्श तथा उपचार।
🏥 Care First Diagnostic Centre, Birtamod-5, Jhapa
📞 023-590657 | 9814092923
💙 समयमै उपचार गरौँ, स्वस्थ जीवनतर्फ अघि बढौँ।